Daily Archives: 22/05/2014

९० प्रतिशत नेपाली राजनीतिक पार्टी भ्रष्टाचारी


काठमाडौं – सार्वजनिक तथा गैरसरकारी क्षेत्रमा आफ्नो पकड कायम राख्न र सत्तामा रहिरहन राजनीतिक दलहरूले आ-आˆनो प्रभाव प्रयोग गर्दा भ्रष्टाचार मौलाएकोे ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलअन्तर्गत राष्ट्रिय सदाचार प्रणालीको प्रतिवेदन ‘दक्षिण एसियामा भ्रष्टाचारविरुद्धको लडाइँ : प्रतिष्ठा र जवाफदेहिता बनाउने’ मा नेपालको निजामती सेवालाई राजनीतिबाट बाहिर राख्ने प्रमुख चुनौती रहेको रहेको उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका एसिया महादेशका क्षेत्रीय निर्देशक सि्रराक पिलिपटले सर्वेक्षण र अनुसन्धानका आधारमा प्रतिवेदन तयार पारिएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सभासदलाई १० लाख दिन बन्द गरौं : गगन थापा


Gagan-thapa-300x184कर्मचारीलाई सभासदले किन हात जोड्ने ?
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले निर्वाचन क्षेत्रको विकासका नाममा सांसदहरुलाई १० लाख दिने परिपाटी बन्द गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा धाएर सभासदहरुले कर्मचारीलाई हात जोड्नुपर्ने परिपाटी गलत भएको सभासद थापाको विश्लेषण छ । पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश सुनुवाइ खुकुलो


बालकृष्ण बस्नेत, घनश्याम खड्का
image.phpदोस्रो नियुक्तिमा ‘मिलाउने’ सर्तमा शीर्ष नेता नरम
८ न्यायाधीशलाई शुक्रबार बोलाइयो
काठमाडौ, जेष्ठ ८ – दोस्रो पटकको नियुक्तिमा ‘दलीय भागबन्डाअनुसार मिलाउने’ सर्तमा संसदीय सुनुवाइ विशेष समितिमा विवादित न्यायाधीशहरु’bout अध्ययन र छानबिन कमजोर बनाउने प्रयास थालिएको छ । यसले न्यायालयमा फेरि राजनीतिक हस्तक्षेप भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्