Daily Archives: 21/05/2014

कुवेतमा अलपत्र परेका नेपालीहरुलाई तमाङ घेदुङ कुवेतबाट सहयोग


कुवेत नेपाल डटकम
10404562_661301170616284_603577286_oबिदेस गएर धन कमाउला भनी मिठो सपना बोकी कुवेत आएका नेपालीहरु समय समयमा अलपत्र भएको समाचार आउने गर्दछन । समस्या नै समस्या भएको समाचारले सजिने अन्लाईन न्युजका पेजमा आज फेरी अर्को समस्याको समाचार प्राप्त भएको छ। कुवेत स्थित रिजनल गेट कम्पनिमा कार्यरत ३५ जना नेपालीहरु बिगत केही महिना देखी रोजगार बिहिन बनेपछी समस्यामा परेका थिए भने दुई महिना देखी तलब समेत नपाएपछी बिहान बेलुकी खानपिनको समेत समस्या भएको खबर आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व साईकल यात्री कुवेत आउँदै,बिमानस्थलमा स्वागतको लागि जनचासो


ईन्द्र भुसाल ,कुवेत
1नेपाली राष्ट्रिय झन्डा बोकेर  साईकलको यात्रा गरी संसारमा नेपाललाई चिनाउने अभियान सहित निस्केका ३ जना नेपाली युवाहरु बिरेश प्रशाद दाहाल, बिजेन्द्र कुमार महरा र बरुन अधिकारी भोली बिहीवार बेलुका १० बजेर ४० मिनेटमा कुवेत आउने जानकारी दिएका छन। उल्टो साईकल चलाएर यात्रा गर्दै आएका उनिहरुले दुताबाशको सहकार्यमा कुवेतको कुनै एक रोडमा उल्टो साईकल चलाऊने छन । पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादीमा पदीय विवाद मिल्यो


गंगा बीसी
prachanda-and-baburam-bhatt-300x156वैचारिक विवाद भने महाधिवेशनसम्म जाने
भट्टराई केन्द्रीय सदस्यका रुपमा हेडक्वाटरमा रहने
भट्टराई पक्षका २९ नेता परे
काठमाडौ, जेष्ठ ७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको दुई साता लामो द्वन्द्व अस्थायी रुपमा समाधान भएको छ । पद त्याग गरेका भट्टराई केन्द्रीय सदस्यका रुपमा ‘हेडक्वाटर’ मा रहने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘सहकारी दर्ता रोक्नुपर्छ’


image.phpकाठमाडौ, जेष्ठ ७ – समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोगले नयाँ संघ संस्था दर्ता रोक्न सुझाव दिएको छ । न्यून अनुगमन र कानुन अभावका कारण सहकारी संस्थामा समस्या देखिएकाले आयोगले मर्जरमा लैजान र नयाँ दर्ता रोक्न सुझाएको हो । बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानबिन गर्न गठित जाँचबुझ आयोगले गत साता यस्तो सुझाव सरकारलाई दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्