Daily Archives: 18/05/2014

जुन २० तारिक भब्य साँस्कृतिक कार्यक्रम हुँदै,अलमुल्ला एक्स्चेन्जले नेपाली ग्राहकलाई निशुल्क मनोरन्जन दिदै


ईन्द्र भुसाल ,कुवेत
1बाक्लिदै गएको नेपाली साँस्कृतिक कार्यक्रमको बिचमा फेरी एकपटक आगामी जुन २० तारिक शुक्रबार नेपालका ५ जना ख्यती प्राप्त कलाकारहरुको धमाकेदार प्रस्तुती कुवेतको मैदान हावाली स्थित  युनाइटेड अमेरिकन  स्कुलमा हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश सिफारिस’bout संसदीय समितिमा विवाद


कुलचन्द्र न्यौपाने
कांग्रेस अनुमोदन गर्ने पक्षमा, एमाले र एमाओवादी गर्न नहुने अडानमा
काठमाडौ, जेष्ठ ४ – विवादास्पद छविका न्यायाधीशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने या नगर्ने भन्ने सवालमा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच विवाद बढ्दै गएको छ । सहमति जुटाउन अनौपचारिक तहमा तीन दलका नेताबीच भएका छलफलमा कांग्रेस सिफारिस भएका न्यायाधीशलाई अनुमोदन गर्ने तथा एमाले र एमाओवादीले गर्न नहुने अडान लिएपछि विवाद बढेको हो । पढ्नेक्रम जारी राख्नुहोस्