Daily Archives: 17/05/2014

युनाईटेड एग्रिकल्चर डेभलपमेन्ट प्रा.ली.ले प्रबाशबाट नेपालको कृषि क्षेत्रमा लगानी गर्ने


ईन्द्र भुसाल कुवेत
1प्रबाशको बिरानो ठाउँमा आएर दसक कुवेतमा कार्यरत नेपाली युवाहरुको अगुवाईमा ब्यापक छलफल पस्चात नेपालको कृषि क्षेत्रमा प्रबाशबाट सामुहिक लगानी गर्ने निर्णय भएको छ । युनाईटेड एग्रिकल्चर डेभलपमेन्ट  प्रा.ली. मार्फत नेपालको कृषिमा सामुहिक लगानी गर्ने हिजो कुवेतको राजधानी मालियाको गवा ईण्डियन रेस्टुरेन्टमा बसेको लगानी कर्ता र समाजका अगुवहरुको बिशेष छलफल पस्चात नेपालमा कम्पनी दर्ता गरी सुरक्षित लगानी गर्ने बाटो निर्माण भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले भने -सहकारी पनि युनिटीजस्तै हो ? कारबाही हुन्छ


नेपालकै सर्वाधिक सजाय भएको ‘सहकारी कानून’को प्रस्ताव
पुष्प दुलाल
aayogकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ठगी गर्ने सहकारी संस्थाका सञ्चालकलाई कारवाही गर्ने बताएका छन् । शुक्रबार समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै सहकारीमन्त्री समेत रहेका कोइरालाले यस्तो बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामले समय मागेपछि एमाओवादी बैठक स्थगित


३ जेठ, काठमाडौं । नेता डा. बाबुराम भट्टराईले दुई दिनको समय मागेपछि एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।भट्टराईलाई केन्द्रीय समितिमा फर्काउन प्रयासमा एमाओवादी अध्यक्ष प्रचण्डको केहीदिनदेखि लगातार छलफल गरिरहेका छन् । शनिबार विहान भएको छलफलमा भट्टराईले दुई दिनको समय मागेपछि शनिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्