Daily Archives: 14/05/2014

चार हजार १ सय ९१ नेपालीलाई पर्यो यो पालीको डिभी


edv‘ डिभी परेका सबैलाई सोझै ग्रिनकार्ड दिने अमेरिकी तयारी ‘
काठमाडौं,बैशाख३१–तपाई,तपाईको आफन्त या चिनेजानेका कसैलाई यो बर्षको डिभी परेको छ ? यदि डिभी पर्ने त्यस्ता दुर्लभ  भाग्यमानीहरु मध्ये तपाई या तपाईका चिनेजानेका कोही छन् भने उनीहरु थप भाग्यमानी भएको खबर छ । डिभी चिट्ठा परेका चार हजार एक सय ९१ मध्ये सबैलाई अमेरिकाले अब सोझै ग्रिनकार्ड दिने तयारी गरेपछि उनीहरु थप भाग्यमानीका रुपमा दरिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले २० लाख अपार्टमेन्ट बनाउने


सुजन ओली
काठमाडौं-सरकारले सबै वर्गलाई लक्षित गरी आगामी १० वर्षभित्र २० लाख अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्ने भएको छ। जनसंख्याको १२.८१ प्रतिशत हिस्सा भाडाको आवासमा बस्ने गरेकाले तिनलाई लक्षित गरी सरकारले २० लाख आवास निर्माण गर्ने योजना बनाएको सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले जानकारी गराए। पढ्नेक्रम जारी राख्नुहोस्

आज बुद्ध जयन्ती, देशभर मनार्इदैं


bhudha-jayanti-1३१ बैशाख, काठमाडौं । आज बैंशाख शुक्ल पूणिर्मा । प्रत्येक वर्ष आजको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनपीएल फेरि विवादमा


शरदप्रकाश धिताल
image.phpकाठमाडौ, वैशाख ३१ – बहुप्रतीक्षित नेपाल पि्रमियर लिग (एनपीएल) क्रिकेट सुरुआतअघि नै विवादमा परेको छ । धनगढी र महेन्द्रनगरमा हुने वान-डे प्रतियोगिताको बुधबार औपचारिक सुरुआत हुँदै छ । पहिलो दिन विशाल ग्रुप वारियर्स र सगरमाथा लिजेन्ट्स भिड्दै छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराईले किन कोट्याए धोबीघाट ?


गंगा बीसी
image.phpकाठमाडौ, वैशाख ३१ – तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अल्पमतमा पारेको ‘धोबीघाट गठबन्धन’ लाई नेता बाबुराम भट्टराईले ‘पवित्र गठबन्धन’ बताएका छन् । उनको यो भनाइले एमाओवादीभित्र तरंग ल्याएको छ । विराटनगरको राष्ट्रिय सम्मेलन नसकिँदै चीन भ्रमणका गएका उनले र्फकने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई झस्काउने गरी धोबीघाट प्रसंग उम्काएका हुन् ।   पढ्नेक्रम जारी राख्नुहोस्