Daily Archives: 13/05/2014

संसदीय समितिले प्रस्तावित न्यायाधीश अस्वीकार वा स्वीकृत मात्र गर्न सक्ने


सभापति भन्छन् – पुर्नविचार गर भन्न सकिन्न
३० बैशाख, काठमाडौं । व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सर्वोच्चका न्यायाधीशका लागि सिफारिस भएका नामहरु पुर्नविचार गर्न न्यायापरिषदलाई भन्न नसक्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घरायसी कामको पनि पारिश्रमिक तोक्न माग


image.phpकाठमाडौं, वैशाख ३० – महिलाले गर्ने घरायसी कामको पनि अन्य क्षेत्रसरह उचित पारिश्रमिक तोक्न सरोकारवालाले माग गरेका छन् । ‘पारिश्रमिक बिनाको सेवामुलक कार्य’ छलफलमा उनीहरुले महिलाले दैनिक झण्डै ११ घण्टा घरायसी कामकाजमा बिताए पनि पारिश्रमिक नपाउने हुदा त्यसको उचित सम्मान नहुने गरेको बताए । सरोकारवालाले महिलाले घरमा गर्ने कामलाई राजनीतिक मुद्धा बनाउन सकेमात्रै समाजको सोचमा परिवर्तन गर्न सकिने पनि बताए । पढ्नेक्रम जारी राख्नुहोस्