Daily Archives: 09/05/2014

वर्षेनी ५ लाख नेपाली वैदेशिक रोजगारीमा


किरण भट्टराई
काठमाडौं–विसं २०७० मा नेपालबाट चार लाख ९२ हजार ५३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष वैशाखदेखि चैत्र मसान्तसम्म रोजगारीका लागि विदेशिनेमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

दाङको बनकट्टीमा भिषण आगलागी, सय घरगोठ जले


अागलागी नियन्त्रणको प्रयास जारी
निमुसंगम घर्ती
२६ बैशाख, दाङ । दाङको भारतसँग सिमाना जोडिएको राजपुर-९ वनकट्टीमा भिषण आगलागी हुँदा एक सय घर गोठ जलेर नष्ट भएका छन् । स्थानीय विरबहादुर सुनारको घरमा विद्युत सर्ट भएर आगो लाग्दा वनकट्टीका ५० वटा घर र त्यतिकैको संख्यामा गोठ जलेर नष्ट भएको स्थानीय खिमलाल बस्नेतले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीका सुरक्षा गार्डमाथि हातापात गर्ने महिला पक्राउ


काठमाडौं, वैशाख २६ – प्रधानमन्त्री सुशील कोइरालाका सुरक्षागार्डमाथि हातपात गर्ने एक महिला पक्राउ परेकी छन् । प्रधानमन्त्री निवास वालुवाटारमा कोइरालालाई भेट गर्न गएकी बर्दियाकी ४० वर्षीय आरती कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रधानमन्त्री निवास वालुवाटरमा सुरक्षार्थ खटिएका सेनाका सुवेदार भीमबहादुर थापालाई हातपात गरेको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्