Daily Archives: 08/05/2014

लम्जुङ सेवा समाज कुवेतको अधिवेशन भोली शुक्रबार हुँदै


ईन्द्र भुसाल ,कुवेत
कुवेतको नेपाली समाजमा थपिदै गएका नेपाली संघ सस्थाका अधिवेशन हुने क्रम यो बर्ष बाक्लिएको छ । ३,४ बर्ष सम्म अधिवेशन नगरि काम गरेपनी नगरेपनी सस्थाको अध्यक्ष भएर बस्ने परिपाटीलाई बिर्सदै सस्था स्थापनाको छिटो समयमा नै लम्जुङ सेवा समाजले आफ्नो प्रथम अधिवेश्न गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा


sutting२५ बैशाख, काठमाडौं । नेपालमा सुटिङ गर्न बलिउड अभिनेता अक्षय कुमारलाई लिएर आएको फिल्मी युनिट २५ लाख भारतीय रुपैयाँ नतिरी फर्कन खोज्दा लफडामा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

डिजेल चोरी प्रकरण : आयल निगमका पश्चिमाञ्चल डिपो प्रमुख पक्राउ


सलमान खान
Nagendrakumar-Kurmi-300x290२५ बैशाख, रुपन्देही । भारतबाट नेपाल ल्याएको डिजेल डिपोसम्म नपुर्याइ बीचबाटैबाट चोरी गरिएको प्रकरणमाा नेपाल आयल निगमको पश्चिमाञ्चल डिपो प्रमुख प्रहरी अनुसन्धानमा तानिएका छन् ।
केही दिनअघि पक्राउ परेका निगमकै दुईजना कर्मचारी रबीन्द्रकुमार राउत र देबेन्द्र बस्नेतले बयानका आधारमा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय प्रमुख नगिन्द्रकुमार कुर्मीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरी हिरासतमा लिएको हो  । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल अफगानीस्तानसँग १०८ रनले पराजित


image.phpएसीसी प्रिमियर लिग
नेपाललाई मलेसियामा जारी एसीसी प्रिमियर लिग च्याम्पियन हुनबाट अफगानीस्तानले रोकेको छ । परिचित र बलियो प्रतिद्वन्द्वी अफगानीस्तानले नेपाललाई डकवर्थ लुइस नियमको आधारमा नेपाल १०८ रनले पराजित गर्‍यो । नेपालले व्याटिङ गर्दैगर्दा पानी परेपछि डकवथ लुइसको आधारमा निर्णय गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एकै जना ९ विषयको विज्ञ


मकर श्रेष्ठ
काठमाडौ, वैशाख २५ – कुनै व्यक्ति कति विषयको विज्ञ हुन सक्ला ? एक, दुई वा तीन । पाठ्यक्रम विकास केन्द्रमा भने एक व्यक्तिलाई नौ विषयसम्मको विज्ञ सूचीमा राखिएको छ । त्यतिमात्र होइन, सम्बन्धित विषयमा अध्ययन नगरेका व्यक्तिलाई अनुभवका आधारमा भन्दै विज्ञ बनाइएको छ । त्यस्ता व्यक्तिले बनाएको पाठ्यक्रम र पाठ्यपुस्तक कति गुणस्तरीय होला ? पढ्नेक्रम जारी राख्नुहोस्