Daily Archives: 07/05/2014

विदेशमा नेपाली कामदार-थोरै मर्छन्, धेरै मारिन्छन्’


प्रकटकुमार शिशिर
काठमाडौं-सात वर्षयता वैदेशिक रोजगारका लागि विभिन्न २० मुलुक पुगेका ३ हजार एक सय ५ नेपालीको उतै निधन भयो। वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार तीमध्ये ५ सय ७७ को मात्र प्राकृतिक रुपमा मृत्यु भएको छ। अन्यको मृत्युमा विदेशकै कोही नै कोही जिम्मेवार छ। पढ्नेक्रम जारी राख्नुहोस्

झलनाथ र बाबुरामको चीन भ्रमणप्रति गगन थापाको आपत्ति


Baburam-Jhalanath-300x165सभामुख पनि असन्तुष्ट, तालाचाबी आफैं राख्ने, कामचाँहि नगर्ने ?
२४ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एमाओवादी नेता डा. बाबुराम भट्टराईको चीन भ्रमणप्रति कांग्रेस सभासद गगन थापाले आपत्ति जनाएका छन् । संविधान निर्माण प्रक्रियामा सक्रिय हुनुपर्ने बेलामा विदेश घुम्न हिँडेको भन्दै थापाले आपत्ति जनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

विवादबीच एमाओवादी सम्मेलन सकियो


गंगा बीसी, भीम घिमिरे
image.phpभट्टराईसहित १० नेता केन्द्रमा बस्न अस्वीकार
विराटनगर, वैशाख २४ – एमाओवादीको राष्ट्रिय सम्मेलन विवादबीच सकिएको छ । नयाँ केन्द्रीय समिति गठनका विषयमा संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच कुरा नमिलेपछि विवाद थाती राख्दै सम्मेलन सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्