Daily Archives: 06/05/2014

संघ र आयल निगम पदाधिकारी सम्पर्कविहीन


image.phpतेल चोरीको घटना
भैरहवा, वैशाख २३ –  बाटैबाट इन्धन चोरीको घटनामा एकपछि अर्का पदाधिकारीमाथि कारबाही हुन थालेपछि पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघ र आयल निगमका कर्मचारी सम्पर्कविहीन हुन थालेका छन् । व्यवसायीमाथिको छानबिनको विरोध जनाउँदै आएको संघका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा कसैको मोबाइल लाग्दैन । उनीहरू उपलब्ध हुने ठाउँमा समेत भेट हुन सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्