Daily Archives: 05/05/2014

पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट विजयी


Mahendra-Bista-245x300उपाध्यक्षमा युनियनकी अनिता बिन्दु, बाँकी पदाधिकारीमा प्रगतिशील
२२ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् । केही बेरअघि सम्मपन्न मतपरिणाम अनुसार उपाध्यक्षमा युनियनकी अनिता बिन्दू बिजयी भएकी छन् । सम्पूर्ण पदाधिकारी भने प्रगतिशील पत्रकारहरूको प्यानलका उम्मेद्वारहरू विजयी भएका छन् ।
उपाध्यक्षमा प्रगतिशीलका उम्मेदवार खिलबहादुर भण्डारीले प्रतिद्दन्द्वी रामजी दाहाललार्इ ५ मतको झिनो अन्तरले पराजित गरेका छन् । त्यस्तै प्रगतिशीलका सचिव प्रभात चलाउने पनि ९ मतको अन्तरले मात्र विजयी भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी प्रिमियर लिग : नेपालद्धारा हङकङ ७ विकेटले पराजित


Sharad-on-Batingनेपाल यसै वर्ष हुने एसीसी च्याम्पियन्सिपका लागि छनोट
२२ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै नेपाल एसीसी च्याम्पियन्सिपका लागि छानिएको छ । नेपालसँगै अफगानिस्तान, ओमान र युएर्इ पनि च्याम्पियन्सिपका लाग छानिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा अलपत्रको उद्धार : रकम पठाउन मन्त्रालयलाई आग्रह


काठमाडौं- अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मलेसियाको जेल तथा डिटेन्सन सेन्टरमा रहेका नेपाली कामदारको उद्धारका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट २० लाख पठाउन श्रम तथा रोजगार मन्त्रालयलाई आग्रह गर्ने भएको छ । आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की गत साता  मलेसिया भ्रमण गर्दा नेपाली दूतावासमा पुगी नेपाली कामदारको अवस्थाका विषयमा जानकारी लिएपछि आइतबार विभिन्न निकायसँग बैठक बसी मलेसियाको जेल र डिटेन्सन सेन्टर लगायत  अन्य मुलुकमा रहेका नेपाली कामदारको उद्धारका लागि चासो व्यक्त गरेका हुन् । बैठकमा विदेशमा मृत्यु भएका कामदारको शव नेपाल ल्याउन सहजीकरण गर्न पनि निर्देशन दिइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारबाट सजिलै फर्किन पाउने व्यवस्था लागू हुँदै


होम कार्की
image.phpदोहा, वैशाख २२ – कतार सरकारले विदेशी कामदारलाई बिनारोकटोक स्वदेश फिर्न पाउने (एक्जिट पत्र) सहितको ‘स्पोन्सरसिप’ व्यवस्थामा सुधार गर्ने भएको छ । वर्तमान व्यवस्थाअनुसार कम्पनीले अनिवार्य देश वा कम्पनी छाड्ने ‘एक्जिट पत्र’ नदिएसम्म कामदारले कतार छोड्न पाउँदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्