Daily Archives: 04/05/2014

एसीसी प्रिमियर लिग क्रिकेट : नेपाल ओमानसँग २ विकेटले पराजित


Nepali-Batsman1२१ बैशाख, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल ओमानसँग पराजित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङ्गोर टर्फ मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग २ विकेटले पराजित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जनकपुर बिस्फोटको योजनाकार रहेको आशंकामा सभासद साह सक्राउ


राजेन्द्र फुयाल, श्यामसुन्दर शशी
काठमाडौं/जनकपुर, वैशाख २१ – दुई बर्ष अघि ५ जनाको ज्यान जाने गरी जनकपुरमा भएको श्रृंखलाबद्ध बम बिस्फोटको मुख्य योजनाकार रहेको आशंकामा प्रहरीले सभासद् सञ्जयकुमार साहलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सद्भावना पार्टीका सभासद् साहलाई भारतीय नाकाबाट पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्