Daily Archives: 03/05/2014

नेपाली जनसंपर्क समिती कुवेतको अधिवेशन सम्पन्ह,काँग्रेस उपसभापतीबाट सम्बोधन


ईन्द्र भुसाल ,कुवेत
111नेपाली काँग्रेसको प्रबाशमा कृयाशिल हुने भात्री संगठन अन्तर्गत कुवेतमा क्रियाशिल नेपाली जनसंपर्क समिती कुवेतको प्रथम अधिवेशन हिजो फिन्तासको विवाह हलमा सम्पन्ह भयो । नेपाली काँग्रेसका केन्द्रिय उपसभापती रामचन्द्र पौडेलले दिप प्रज्वलन गरी अधिवेशनको उदघाटन गर्नु भएको कार्यक्रम संगठनका अध्यक्ष सविन राउतको सभापतित्व र सचिब माधव शर्माको सञ्चालनमा भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

डिजेल चोर्नेलाई पानीमुनि लुके पनि छाड्दिँन : एसपी थापा


Bikram-Singh-Thapa1-236x300पूर्वमन्त्रीका छोरा र उवासंघका नेताविरुद्ध पक्राउ पूर्जी
सलमान खान
२० बैशाख, भैरहवा । भारतबाट नेपाल ल्याइएको डिजल आयल निगमको डिपोमा नपुर्याई बीच बाटैमा चोरेर भण्डारण गर्ने पूर्वमन्त्रीका छोरासहित १८ जना विरुद्ध रुपन्देही प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । रुपन्देही प्रहरीले उनीहरुविरुद्ध शुक्रबार वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो । प्रहरीले पडसरी गाविस-१ र मधवलिया गाविस-३ बाट १७ हजार लिटर चोरीको डिजलसहित १९ वटा ट्यांकर र २१ जना व्यक्तिहरुलाई मंगलबार पक्राउ गरेपछि तेल चुहावटमा संगठित गिरोहको संलग्नता रहेको तथ्य खुलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राजदूत नियुक्ति छिटो गर्न निर्देशन


काठमाडौ, वैशाख २० – संविधानसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत नियुक्ति प्रक्रिया तत्काल थाल्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको शुक्रबार बसेको पहिलो बैठकले विभिन्न मुलुकमा लामो समय राजदूत रिक्त रहेकामा चासो देखाएको हो । समितिले राहदानी वितरणका समस्या र वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा’bout पनि ध्यानाकर्षण गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्