Daily Archives: 02/05/2014

एसीसी प्रिमियर लिग क्रिकेट : नेपालद्वारा मलेसिया ५ विकेटले पराजित


१९ बैशाख, क्वालालम्पुर । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात परेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शुक्रवार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियामाथि ५ विकेटको सानदार जित हात पारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्