राजकुमार
युएई चार विकेटले पराजित
१८ बैशाख, क्वालालम्पुर ।मलेसियामा बिहीबारबाट सुरू भएको एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले शानदार सुरूवात गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
राजकुमार
युएई चार विकेटले पराजित
१८ बैशाख, क्वालालम्पुर ।मलेसियामा बिहीबारबाट सुरू भएको एसीसी प्रिमियर लिग क्रिकेटमा नेपालले शानदार सुरूवात गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
शिव पौडेल
जनसम्पर्क समिति कुवेतको प्रथम अधिबेशनको लागी नेपालबाट उपसभापति रामचन्द्र पौडेल बिदेश बिभाग प्रमुख अर्जुन प्रशाद जोशी र युवा नेता लक्ष्मी प्रशाद आचार्य कुवेत आइसक्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
१८ बैशाख । आज एक सय २५ औं अन्तरराष्ट्रिय मजदुर दिवस हो । आज मे १ का दिन विश्वभरिका मजदुरहरुले यो दिवस मनाउँछन् । नेपालका सबै सरकारी कार्यालयहरु बन्द रहने छन् । मे दिवसको अवसरमा मजदुरहरुले आज राजधानीको भृकुटीमण्डपबाट र्याली निकाल्ने कार्यक्रम छ । साथै देशैभरि विभिन्न मजदुर संगठनहरुले आ-आफ्नो प्रकारले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एसीसी प्रिमियर लिग
काठमाडौ, वैशाख १८ – एसीसी प्रिमियर लिगमा नेपाल र यूएईबीच खेल जारी छ । टस जितेको नेपालले फिल्डिङ राजेको नेपालले राम्रो सुरुवात गरेको छ । राउण्ड रोविन आधारमा खेलाइने खेलमा नेपाल यूएईबाहेक हङकङ, अफगानीस्तान र मलेसियासँग खेल्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद