Monthly Archives: मे 2014

नेपाल द्वारा श्रीलंका ८-० ले पराजित


शिव पौडेल, कुवेत

8हिजो भएको “एशियन फुटबल लिग च्याम्पियनशिप-२०१४” को उद्घाटन खेलमा नेपालले श्रीलंका “B” टिमलाई ८ गोलले पराजित गरेको छ। सबैयाको फूटबल खेल मैदान बेलुकी ६ बजेबाट खेल सुरुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको सडकमा नेपाली झन्डा फहराउदै उल्टो साईकल यात्री


शिव पौडेल
4हिजो मे ३० तारिख २०१४ का दिन विश्व साईकल यात्रामा निस्किएका महान यात्रीहरुले ४८अौं देशको प्रबेश सगै कुवेतकोको राजधानी  मालियामा आफ्नो यात्रा बिहान निर्धारित समय भन्दा २० मिनेट ढिलो गरी यात्रा गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा आफूलाई गाली गर्नेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी


दैनिक नेपाल
bamdev-Gautam-Facebook-650x376काठमाडौं । गृहमन्त्री वामदेव गौतमले सामाजिक सञ्जालमा आफ्ना विरुद्ध गाली गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई हटाइएको विषयलाई लिएर फेसबुक लगायतका समाचार सञ्जालहरुमा जभाभावी गाली गरिएपछि गृहमन्त्री गौतमको यो धारणा सार्वजनिक भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस


republic-day-4१५ जेठ, काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवसको अवसरमा बिहीवार सैनिक मञ्च टुंडिखेलमा राष्ट्रपति डा रामवरण यादवको.उपस्थितिमा विशेष समारोहको आयोजना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिद्वारा १ सय ५५ जनाको बाँकी कैद मिनाहा


imageकाठमाडौ, जेष्ठ १५ – सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेत सिटी मालियामा नेपालीले उल्टो साइकिल चलाएर प्रदर्शन गर्ने


कुवेतनेपाल डट कम
1आउँदो  शुक्रबार अर्थात ३० मे २०१४ का दिन नेपाली उल्टो साइकिल यात्रीले दिगो शान्तिको कामना गर्दै कुवेतको मालिया बजारमा यात्रा गर्ने छन। शान्तिको कामना गर्दै विश्व यात्रामा निस्केका तीन जना नेपाली साईकिल यात्री यति बेला कुवेतमा आईपुगेका छन। पढ्नेक्रम जारी राख्नुहोस्