शिव पौडेल, कुवेत
हिजो भएको “एशियन फुटबल लिग च्याम्पियनशिप-२०१४” को उद्घाटन खेलमा नेपालले श्रीलंका “B” टिमलाई ८ गोलले पराजित गरेको छ। सबैयाको फूटबल खेल मैदान बेलुकी ६ बजेबाट खेल सुरुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
शिव पौडेल, कुवेत
हिजो भएको “एशियन फुटबल लिग च्याम्पियनशिप-२०१४” को उद्घाटन खेलमा नेपालले श्रीलंका “B” टिमलाई ८ गोलले पराजित गरेको छ। सबैयाको फूटबल खेल मैदान बेलुकी ६ बजेबाट खेल सुरुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
शिव पौडेल
हिजो मे ३० तारिख २०१४ का दिन विश्व साईकल यात्रामा निस्किएका महान यात्रीहरुले ४८अौं देशको प्रबेश सगै कुवेतकोको राजधानी मालियामा आफ्नो यात्रा बिहान निर्धारित समय भन्दा २० मिनेट ढिलो गरी यात्रा गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सन्देश
दैनिक नेपाल
काठमाडौं । गृहमन्त्री वामदेव गौतमले सामाजिक सञ्जालमा आफ्ना विरुद्ध गाली गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई हटाइएको विषयलाई लिएर फेसबुक लगायतका समाचार सञ्जालहरुमा जभाभावी गाली गरिएपछि गृहमन्त्री गौतमको यो धारणा सार्वजनिक भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
१५ जेठ, काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवसको अवसरमा बिहीवार सैनिक मञ्च टुंडिखेलमा राष्ट्रपति डा रामवरण यादवको.उपस्थितिमा विशेष समारोहको आयोजना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौ, जेष्ठ १५ – सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेतनेपाल डट कम
आउँदो शुक्रबार अर्थात ३० मे २०१४ का दिन नेपाली उल्टो साइकिल यात्रीले दिगो शान्तिको कामना गर्दै कुवेतको मालिया बजारमा यात्रा गर्ने छन। शान्तिको कामना गर्दै विश्व यात्रामा निस्केका तीन जना नेपाली साईकिल यात्री यति बेला कुवेतमा आईपुगेका छन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सन्देश