Daily Archives: 29/04/2014

किरात याक्थुङ चुम्लुङ कुवेतले ०७ नोभेम्बरमा साँस्कृतिक धमाका ल्याउने


शिवराम पौडेल, कुवेत

kirat yakthung bannerकुवेतमा सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था किरात याक्थुङ चुम्लुङ्ले आगामी ०७ नोभेम्बर २०१४ शुक्रबारका दिन आफ्नो पहिलो सांगितिक कार्यक्रम प्रस्तुत गर्ने भएको । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फेरी अर्को एक नेपालीको मृत्‍यु


ईन्द्र भुसाल ,कुवेत
mmप्रबाशमा गएर आफ्नो जिन्दगीका बिभिन्न सपना पुरा गरौला भनी दैनिक एकहजार भन्दा बढी नेपालीहरु विश्वका बिभिन्न मुलुकमा रोजगारिको लागि जाने गर्दछन । जाने क्रम अत्यधिक रहेको हाम्रो देशमा बिगत केही बर्षदेखी बिदेसमै ज्यान गुमाउने नेपालीहरुको सख्या पनि बढेर गएको छ । खाडी मुलुकमा कार्यरत नेपालीहरुको मृत्‍युदर धेरै रहेको परिबेशमा फेरी कुवेतमा एक नेपालीको अचानक मृत्‍यु भएको जानकारी आएको छ । स्याङ्जा जिल्ला घर भएका गोबिन्द थापा काम गर्दा गर्दै अकस्मात बेहोस भएपछी तुरुन्तै मृत्‍यु भएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पानीमा डुबेर ज्यान गुमाएका परिवार


पुरु जोशी
55यहि अप्रील १६ का दिन दक्षिण कोरियाको ईन्छनबाट जेजु टापुतिर जाँदै गरेको पानी जहाज बीच समुन्द्रमा दुर्घटना भई हालसम्म १८७ जनाको मृत्यु भैसकेको छ भने ११५ जनाको स्थिती अझै अज्ञात रहेको छ । दुर्घटना भएको १० दिन बितिसक्दा पनि हालसम्म हराईरहेका १ सय भन्दा बढीलाई निकाल्न सकिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

NRN कोरियाका अध्यक्ष र परराष्ट्र मन्त्री महेन्द्र पाण्डे सँग भेट बार्ता


रघु त्रिपाठी

444एनआरएन लगानी सम्वन्धी केद्रिय समिमिको वोर्ड बैठकमा भाग लिन नेपाल आउनु भएका एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवँरले परराष्ट्र मन्त्री महेन्द्र पाण्डे सँग भेट बार्ता गर्नुभएको छ ।भेटमा कुवँरले एनआरएनको नेपाली अभियान, शुरक्षित लगानीको बातावरण, लगायत कोरियामा रहेका श्रमिकहरुको समस्या र नेपाली दूतावासको भूमिका बिषयमा तत्कालै गर्नुपर्ने काम र नीतिगत सुधार’bout जानकारी गराउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा नयां बर्ष २०७१ को रमझम


लालबहादुर ढेंगा, दुबई, युएई
11दुबई । भर्खरै मात्र सुरु भएको नयां बर्ष २०७१ साललाई दुबईमा विगत ४ बर्षदेखि नेपालको लोक सांगीतिकलाई पस्कदै आएका याक एण्ड यति लोक दोहोरी सांझले विविध सांगीतिक कार्यक्रमका साथ मनाएको छ । गएको २५ अप्रिल शुक्रबारका दिन दुबईको अस्टोरिया होटलमा नेपालबाट आएका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बिशेष प्रस्तुतिमा “नयां बर्ष धमाका २०७१” सांगीतिक कार्यक्रम सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध र लुम्बिनीसम्बन्धी २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गरिने


Captureवुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले सूत्रपात भएको लुम्बिनी- कपिलवस्तु कपिलवस्तु दिवस विस्व अभियानको सहयोगमा अस्ट्रेलियाको मेलबर्नबाट सन्चालित नेपाली संचार रेडियो र टिभीले गत बर्षको सफल २४ घण्टे रेडियो कार्यक्रमपस्चात आगामी २५५८ औं वुद्ध जयन्तीको पावन अबसरमा बिभिन्न पक्षबाट लुम्बिनीको प्रश्नमा सम्बद्ध बिभिन्न पार्टी नेता, कुटनीतिक नियोगका प्रमुख, बुद्धिजीबी, पत्रकार, कलाकार, बिदेशीहरुसंग लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित छलफल र कुराकानीको लगातार २५ घण्टे ऐतिहासिक कार्यक्रम आयोजना गर्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्