Daily Archives: 28/04/2014

नेपाली जनसंपर्क समिती कुवेतको प्रथम अधिवेशन आगामी शुक्रबार हुँदै


ईन्द्र भुसाल ,कुवेत
Ramchandra-Paudelप्रबाशमा रहेका नेपाली कांग्रेसमा आस्थावान कार्यकर्ताहरुलाई एकै ठाउँमा संघठित गर्ने उदेस्यले गठन गरिएको नेपाली जनसंपर्क समिती कुवेतको प्रथम अधिवेशन आगामी शुक्रबार (मे २ तारिक )फिन्तासको विवाह हलमा हुने जानकारी कुवेतनेपाल डटकमलाई प्राप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सदन र सडकमा हस्तक्षेपकारी भूमिका जरुरी : प्रचण्ड


१५ बैशाख, लहान । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा र सडकमा अब हस्तक्षेपकारी भूमिका जरुरी रहेको बताएका छन् । एमाओवादी सिरहाको तेस्रो जिल्ला सम्मेलनको मिर्चैयामा सोमबार उद्घाटन गर्दै प्रचण्डले परिवर्तनकारी र अग्रगामी शक्तिले सशक्त मोर्चाबन्दी गरे एक वर्षभित्रै संघीय संविधान बन्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा बैंक कर्मचारीलाई गोली हानेर साढे ३१ लाख लुटपाट


pokhara-goli-kanda-1१५ बैशाख, पोखरा -पोखरा न्यूरोडस्थित सहकारीमा जम्मा भएको पैसा लिन आएका व्यक्तिलाई गोली हानेर झण्डै साढे ३१ लाख लुटपाट भएको छ । मेघा बचत तथा ऋण सहकारीमा दिनभर संकलन भएको पैसा लिन गएका यति डेभलोपमेन्टमा कर्मचारी भगवान बराललाई गोली हानेर ३१ लाख ४२ हजार बढी लुटपाट भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्