सुरुङमा थुनिएका १३ मजदुरको १४ घण्टापछि उद्दार


bbb१३ बैशाख, काठमाडौं । कास्कीको सिल्दजुरेमा निर्माणाधीन माथिल्ला मादीखोला जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ पहिरोले चेपिँदा थुनिएका १३ मजदुरको झण्डै १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । ३ जनाको अवस्था भने अझै अज्ञात छ ।
एक चिनियाँसहित १३ जनाको शनिबार विहान ३ बजेर ३५ मिनेटमा उद्दार गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतल भर्ना गरिएको छ ।
सुरुङ पहिरोले चेपिँदा थुनिएका मजदुरहरुलाई पाइपबाट अक्सिजन र पानी पठाइएको थियो । उद्दारमा ५ बटा एक्स्काभेटरँगै सुरक्षाकर्मी र स्थानीय जुटेका थिए ।
– See more at: http://www.onlinekhabar.com/2014/04/192329/#sthash.fIMKhvLg.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.