Daily Archives: 26/04/2014

लुम्बिनी समाज नेपाल-कुबेतले भब्यरुपमा मनायो प्रथम वार्षिकउत्सब


ईन्द्र भुसाल ,कुवेत
aaaबिगत एकबर्ष देखी कुवेतको नेपाली समाजमा कृयाशिल लुम्बिनी समाज कुवेतले आफ्नो स्थापनाको प्रथम वार्षिकउत्सब हिजो शुक्रबार कबिता बाचन तथा लोकगिती एल्बम प्रदेशीको बिमोचन गरी मनाएको छ । जिलिबको हिर्दम हलमा भएको कार्यक्रम सस्थाका अध्यक्ष राजु कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई पत्रकार नबराज पन्थी र उपाध्यक्ष विनोद अधिकारीले सञ्चालन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

संवैधानिक समितिका सभापतिहरुद्वारा शपथ ग्रहण


aaaकाठमाडौं- संविधानसभा अन्तर्गतका पाँच समितिका सभापतिले शपथ लिएका छन्। शनिबार सिंहदरवारमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले समितिका सभापतिहरुलाई शपथ खुवाएका थिए। शुक्रबार भएको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सुरुङमा थुनिएका १३ मजदुरको १४ घण्टापछि उद्दार


bbb१३ बैशाख, काठमाडौं । कास्कीको सिल्दजुरेमा निर्माणाधीन माथिल्ला मादीखोला जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ पहिरोले चेपिँदा थुनिएका १३ मजदुरको झण्डै १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । ३ जनाको अवस्था भने अझै अज्ञात छ । पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँमा स्थानीयको आक्रमणबाट नौ प्रहरी घाइते


पूर्ण विके
तनहुँ, वैशाख १३ – तनहुँको दुलेगौडा ९ ब्राइटचोकमा स्थानीयको आक्रमणबाट एक प्रहरी सहायक निरीक्षकसहित नौ प्रहरी घाइते भएका छन् । दुई दिनअघि सडक दुर्घटनामा दुई स्थानीय युवाको मृत्यु भएपछि आक्रोशित स्थानीयको आक्रमणबाट घाइते प्रहरीको दुलेगौडा पोलिक्लिनिकमा उपचार भइरहेको छ । सहायक प्रहरी निरीक्षक भवानीप्रसाद धमलासहित चार हवल्दार र चार सिपाही घाइते भएको प्रहरी नायब उपरीक्षक गोपीमान श्रेष्ठले बताए । पढ्नेक्रम जारी राख्नुहोस्