Daily Archives: 25/04/2014

सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक संशोधन सहित बहुमतले पारित


काठमाडौं (वैशाष १२)- सत्य निरुपण तथा मेलमिलाप योग गठनका लागि सरकारले पेस गरेको विधेयक संशोधन सहित बहुमतले पारित गरेको छ। वेपत्ता भएका भन्ने ठाउँमा ‘वेपत्ता पारिएका’ थप गर्दै विधेयकको नाम र प्रस्तावना नै संशोधन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

द्वन्द्वका घटना बिर्सिए बैद्यलाई युद्ध नगर भन्ने अधिकार रहन्न : गगन थापा


gagan-thapaशान्ति र युद्धका व्यापारी छन्, छानविन गरौं
१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले जनयुद्धकालीन घटनालाई बिर्सने हो भने वैद्य माओवादीलाई फेरि जनयुद्ध नगर भन्ने राजनीतिक अधिकार गुमाउने बताएका छन् ।
सरकारले ल्याएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनसम्वन्धी विधेयकमा संशोधन संसदमा पेश गर्दै उनले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधहरुमा आममाफी हुन नसक्ने बताए ।
नेताहरुले जघन्य अपराधहरुलाई बिर्सनुपर्छ, पढ्नेक्रम जारी राख्नुहोस्