Daily Archives: 24/04/2014

घरेलु कामदार तालिम संचालन अनुमतीपत्र सम्बन्धी ज्ञापनपत्र


माननीय राज्य मन्त्री ज्यु ,
श्रम तथा रोजगार मन्त्रालय
सिंहदरबार,काठमाण्डौँ ।

विषय :घरेलु कामदार तालिम संचालन अनुमतीपत्र सम्बन्धी ज्ञापनपत्र ।

माननीय मन्त्री ज्यु,

१. विगत दुई वर्ष देखी घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई २१ दिने (१२० घण्टा)को तालिम दिदै आएका १७ वटा तालिम प्रदायक संस्थाहरुले तालिम संचालन अनुमतिको लागि वैदेशिक रोजगार ऐन –२०६४ र नियमावली २०६४ अनुसार “घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७०” को दफा ३१ को व्यवस्था बमोजिम आवेदन गरेको, र सोही आधारमा मन्त्रालय, पढ्नेक्रम जारी राख्नुहोस्

लोकतान्त्रिक आन्दोलन सफल भएको आठ वर्ष पूरा, अझै बनाउन सकिएन संविधान


loktantra-diwas-123काठमाडौं, वैशाख ११ । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज आठ वर्ष पूरा भएको छ । यस युगान्तकारी दिनमा इमेज च्यानल परिवार समस्त ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते भई अझै उपचाररत योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारका घरेलु श्रमिकलाई सुत्दामात्र विश्राम


११ बैशाख, काठमाडौं । कतारमा घरेलु काममा कार्यरत विदेशी श्रमिकले तोकेको सीमाभन्दा बढी काम गर्ने गरेको एक अध्ययनले देखाएको छ । श्रमिकहरुले सुत्दामात्र आराम पाउने गरेको निचोड एम्नेस्टि इन्टरनेसनलले बुधबार सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्