माननीय राज्य मन्त्री ज्यु ,
श्रम तथा रोजगार मन्त्रालय
सिंहदरबार,काठमाण्डौँ ।
विषय :घरेलु कामदार तालिम संचालन अनुमतीपत्र सम्बन्धी ज्ञापनपत्र ।
माननीय मन्त्री ज्यु,
१. विगत दुई वर्ष देखी घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुलाई २१ दिने (१२० घण्टा)को तालिम दिदै आएका १७ वटा तालिम प्रदायक संस्थाहरुले तालिम संचालन अनुमतिको लागि वैदेशिक रोजगार ऐन –२०६४ र नियमावली २०६४ अनुसार “घरेलु कामदार अभिमुखीकरण तालिम कार्यविधि –२०७०” को दफा ३१ को व्यवस्था बमोजिम आवेदन गरेको, र सोही आधारमा मन्त्रालय, पढ्नेक्रम जारी राख्नुहोस्