Daily Archives: 23/04/2014

संविधान मस्यौदा समिति निद्रामा मस्त !


subash-nembang1-300x243चाँडो ‘बिजनेश’ दिन सभामुखको निर्देशन
१० बैशाख, काठमाडौं । एक वर्षभित्र संविधान लेखिसक्ने कार्ययोजनासहित गठन भएको संविधान मस्यौदा समिति र विवाद मिलाउन गठित राजनीतिक सम्वाद एवं सहमति समिति यतिबेला ‘बिजनेश’ नपाएर चिर निद्रामा सुतेका छन् । उनीहरुलाई केही दिनभित्रै बिजनेश उपलब्ध गराउन सभामुखले संविधान लेखन तथा निक्र्यौल समितिलाई निर्देशन दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

३६% विदेशी सहयोग बजेट बाहिरबाटै


सुजित महत/रोशन अधिकारी
काठमाडौ, वैशाख १० – आफूखुसी खर्चनेहरू:image
– नेदरल्यान्डको शतप्रतिशत
– यूएसएआईडीको ९९ प्रतिशत
– राष्ट्रसंघको ७९ प्रतिशत
– बेलायत, भारत, जर्मनी, युरोपेली युनियन र अस्ट्रेलियाको सहयोग पनि धेरैजसो बजेट बाहिरबाटै
– एडीबीको ७ प्रतिशत
– विश्व बैंकको २ प्रतिशत
वैदेशिक सहायतालाई बजेटको दायरा (रातो किताब) मा ल्याउने सरकारी प्रयास दातृ निकायले स्वीकार्न नचाहेको देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्