Daily Archives: 22/04/2014

कृषिमा सामुहिक लगानी गरी अब फर्किने की आफ्नै देशमा?


ईन्द्र भुसाल ,कुवेत
10264902_10203642837055941_1971954580_nकृषि प्रधान देश नेपाल हरेक बर्ष नेपाल सरकारले कृषिकै लागि मनग्य बजेट बिनियोजन गर्दछ तर वास्तविकता अतिनै दु:खद छ कि उही सरकार को अभिलेखमा अरबौ नेपाली रुपयाँ खाद्य सामाग्री खरिद गर्दा भारत जाने गर्दछ । मुसुरको दाल देखी कुखुराको अन्डा हुँदै बेलाबखत सामान्य बन्दागोपी जुन नेपाली भुमिमा बिना ठुलो परिश्रम उत्पादन गर्न सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

पाङ्ग्राभित्र बसेर ५ घन्टा उडान


image (1)लसएन्जलस (एएफपी), वैशाख ९ – विमानको पाङ्ग्रा राखिने भाग (हि्वलवेल) मा लुकेर पाँच घन्टा उड्दासमेत एक अमेरिकी किशोर जीवितै रहे । क्यालिफोर्नियाबाट उडेको विमान आइतबार हवाईमा उत्रनेबित्तिकै कर्मचारीहरूले हि्वलवेलमा १६ वर्षीय किशोरलाई देखेका थिए । उनी ३९ हजार फिट उचाइको न्यून अक्सिजन र कठ्यांगि्रँदो चिसोमा समेत आश्चर्यजनक रूपले जीवित रहेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कृषिमा विदेशी लगानी अमान्य : मन्त्री पराजुली


सुरज कुँवर
imageकाठमाडौ, वैशाख ९ – कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागू हुन लागेको २० वर्षे कृषि विकास रणनीति (एडीएस) मार्फत सोझै विदेशी लगानीलाई निषेध गर्ने तयारी गरेको छ ।विदेशी लगानीले कृषि बजार प्रक्रियामा हस्तक्षेप गर्ने र जैविक विविधता कब्जा गरी घरेलु किसानलाई धराशायी बनाउन सक्ने कारण देखाउँदै एडीएसमार्फत सोझै विदेशी लगानीलाई मन्त्रालयले निषेध गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दुर्घटनामा ज्यान गुमाएका बस्नेत परिवारलाई जासिम कम्पनिमा कार्यरत साथीहरु बाट आर्थिक सहयोग ।


ईन्द्र भुसाल ,कुवेत

1922018_568536179920091_6443744725896173276_n केही समय पहिला डिउटीकै समयमा दुर्घटनामा परी ज्यान गुमाएका जासिम टास्पोर्ट कम्पनिमा कार्यरत जनक बहादुर बस्नेतको सोकाकुल परिवारलाई केही भएपनी आर्थिक सहयोग होस् पढ्नेक्रम जारी राख्नुहोस्