Daily Archives: 21/04/2014

जेठदेखि एमआरपी अनिवार्य, पुर्नविचार नहुने


Passport_nepal०८ बैशाख, काठमाडौं – सरकारले श्रम स्वीकृतिका लागि जेठदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य कार्यान्वयन गर्ने नीतिमा पुनर्विचार नगर्ने भएको छ । श्रम मन्त्रालय एमआरपी भएका कामदारलाई मात्र श्रम स्वीकृति दिने पक्षमा भए पनि परराष्ट्र मन्त्रालयले एमआरपी निर्माणमा ढिलाइ गरिरहेको भन्दै व्यवसायीले समय थपका लागि आग्रह गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘कालो बर्ष’भन्दै सगरमाथा नचढ्ने शेर्पाको घोषणा


00-sagarmathaसरकारसमक्ष १२ बुँदै माग पेश
८ बैशाख, काठमाडौं । १३ जनाको ज्यान जानेगरि सगरमाथामा हिमपहिरो गएपछि आरोहीका सहयोगी शेर्पाहरुले यो बर्ष आरोहण नगर्ने घोषणा गरेका छन् । सन् २०१४ लाई आरोहणको ‘कालो बर्ष’ घोषणा गर्दै उनीहरुले सगरमाथा नचढ्ने घोषणा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘दण्डहीनता नहुने गरी मेलमिलाप


imageकाठमाडौ, वैशाख ८ – प्रमुख दलका सांसदहरूले मानव अधिकार उल्लंघनका गम्भीर घटनालाई कारबाही र पीडितलाई न्याय हुने गरी प्रस्तावित कानुन परिमार्जन गर्न सुझाव दिएका छन् । ‘बेपत्ता भएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि आइतबार संसद्मा भएको छलफलमा उनीहरूले दण्डहीनताको नजिर नबस्ने गरी मेलमिलापको अवस्था सिर्जना गर्नुपर्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्