राप्ती एकता समाज कुवैत को बार्षीक उस्सव भब्यरुपले सम्पन्न


image.phpराज मल्ल,”राप्ती बासीको एकता, सामाजिक काममा हाम्रो प्रतीबद्दता” भन्ने नारा सहीत बीगत एक बर्ष देखी कुवेतमा कार्यरत राप्ति अंचल अर्थात रोल्पा,रुकुम,सल्यान,प्युठान र दांग जिल्लाका दाजुभाई तथा दिदीबहिनीहरुलाई एकै ठाउँमा गोलबन्ध भइ आपसी सम्बन्धलाई विस्तार गर्दै राप्ती अंचल को पहिचान लाइ कुवैतवासी अरु क्षेत्रका नेपाली बीच चिनाउदै सामाजिक कार्यमा अग्रसर हुदै आफु र आफ्नो क्षेत्रगत बैदेशिक रोजगारमा रहदा हुने समस्याहरुको न्यूनिकरण गर्ने उद्धेश्यका साथ गठन भएको यस राप्ती एकता समाज कुवेतले हीजो अप्रिल १८शुक्रबारका दिन आफ्नो कार्यकाल को एकबर्ष पुरा भएको उपलक्ष्य मा आफ्नो प्रथम बार्शीक उस्सव जीलीप अब्बसीया कुवैत स्थित त्रीएक नेपाली स्वतन्त्र चर्चको हलमा भब्यरुपमा सम्मपन्न गरेको छ। शुक्रवार सम्मपन्न कार्यक्रम को उद्घाटन बीषेश अथीती , जन- जागृती युवा समाज कुवैत का अध्यक्ष श्री दीपक क्षेत्री का साथै समाज का उपाध्यक्ष एक राज मल्ल ले दीयों बालेर गर्नु भएको थीयो 10299500_645530105526724_898676430_nभने कार्यक्रममा स्वागत मन्तब्य दीदै यसै समाज का अध्यक्ष श्री मस्त बहादुर बी क ले सभापती को आसन गह्ण गर्नु भएको थीयो भने यसै समाज का उपाध्यक्ष श्री एकराज मल्ल ले राप्ती एकता समाज कुवैत ’bout छोटों जानकारी सहीत परीचय दीनुभएको थीयो, साथै जन जागृती यूवा समाज कुवैत का अध्यक्ष ( हाम्रा बीषेश )अथीती श्री दीपक क्षेत्री र अथीती दलीत एकता संजाल कुवैत का अध्यक्ष श्री आस बहादुर नेपाली , प्रदेशी ख़बर डट कम का सह सम्पादक प्रत्रकार श्री प्रदीप नेपाली , त्रीएक नेपाली स्वतंत्र चर्च का सह पास्टर श्री बीजय ताँमाग , सीनीएर एलडर श्री तुल बहादुर गुरुग का साथै मातृभुमी युवा क्लब कुवैत का अध्यक्ष श्री ऋशी थापा मगर ले आ , आफ्नो तर्फबाट शुभकामना मन्तब्य राख्दै यस राप्ती एकता समाज को उत्तर- उत्तर प्रगती को कामना गर्नु भएको थीयो , राप्तीबासी का साथै सम्पूर्ण नेपाली दाजुभाइ दीदीबहीनीहरु बाक्लो उपस्थीती रहेको उक्त कार्यक्रम मा स्थानीय कलाकारहरुबाट मनोरंजनात्क कार्यक्रम , लोक दोहरी र लोकनृत्यले ,हल मा उपस्थीत सम्पूर्णलाइ छमछमी नचाएको थीयो ,, कार्यक्रम को अन्त्यमा बीभीन्न नेपाली परीकारहरुको साथ मा खानपीन कार्यक्रम गरी सभापती बाट उपस्थीत सम्पूर्णलाइ धन्यबाद र स्वयंमसेबक को भुमीका नीर्भाह गरी कार्यक्रम सफल बनादीनु भएको मा स्वयंमसेबक साथीहरु लाइ बीषेस धन्यबाद दीदै सभा बीषर्जन गर्नुभएको थीयो भने कार्यक्रमों सहजीकरण समाज का सहकोषाध्यक्ष श्री बीस्नु अधिकारी र उपाध्यक्ष श्री एक राज मल्लले गर्नु भएको थीयो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.