राज मल्ल,”राप्ती बासीको एकता, सामाजिक काममा हाम्रो प्रतीबद्दता” भन्ने नारा सहीत बीगत एक बर्ष देखी कुवेतमा कार्यरत राप्ति अंचल अर्थात रोल्पा,रुकुम,सल्यान,प्युठान र दांग जिल्लाका दाजुभाई तथा दिदीबहिनीहरुलाई एकै ठाउँमा गोलबन्ध भइ आपसी सम्बन्धलाई विस्तार गर्दै राप्ती अंचल को पहिचान लाइ कुवैतवासी अरु क्षेत्रका नेपाली बीच चिनाउदै सामाजिक कार्यमा अग्रसर हुदै आफु र आफ्नो क्षेत्रगत बैदेशिक रोजगारमा रहदा हुने पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/04/2014
राप्ती एकता समाज कुवैत को बार्षीक उस्सव भब्यरुपले सम्पन्न
Posted in प्रवासी समाचार
कृषिमा देखिन थाल्यो प्रबाशी युवाहरुको ध्यान,कुवेतबाट सुरु गरिदै सामुहिक लगानी
ईन्द्र भुसाल ,कुवेत
प्रबाशको बिरानु ठाउँमा आउँदा दुई बर्ष पछी फर्कने सपना धेरैमा हुन्छ तर तेस्ता सयौं नेपालीहरु खाडीमा भेटिन्छन् जस्को सपना १५ बर्ष पुग्दापनी सार्थक हुँदैन। देशको बिकराल राजनितिक अस्थिरता,बेरोजगारी,बजारमा आकाशिदै गएको मुल्य बिर्दी र प्रबाशको एक्लो कमाईले सम्पूर्ण परिवारको लालन पोषण गर्नु पर्ने अवस्था। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
सत्य निरुपणमा ‘आममाफी छैन’
बलराम बानियाँ
‘कारबाहीको व्यवस्था नै नरहेको संविधान र शान्ति सम्झौताको स्वागत गर्ने राष्ट्र संघसहितले कारबाहीको व्यवस्था भएको विधेयकको विरोध गर्नु आश्चर्यजनक‘
काठमाडौ, वैशाख ७ – सत्य निरुपण, मेलमिलाप तथा बेपत्ता छानबिन विधेयक मा ‘आममाफी’ दिने व्यवस्था राखिएको भन्दै राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रबाट भइरहेको विरोधप्रति नेताहरुले आपत्ति जनाएका छन् । विधेयकमा सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघन र बेपत्ताका घटना छानबिन गरी सत्यतथ्य पहिल्याएर समाजमा मेलमिलाप गराउन, पीडितलाई न्याय दिलाउन र युद्धका नाममा गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेका व्यक्तिहरुलाई कारबाही गर्न प्रस्ट व्यवस्था गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार