Daily Archives: 19/04/2014

सांगितीक क्षेत्रमा भविश्य खोज्दै मित्रता जोडी गायकद्वय मल्ल र लोप्चन


DSCN4107घनश्याम पराजुली (कृष्ण), दोहा – सांगितीक क्षेत्रमा उदाउदै गरेका गायकद्वय बि.बी. मल्ल ठकुरी र डि.बी. लोप्चन तामाङ खाडीमा चम्किला मित्रता जोडी गायकको रुपमा आफुलाई स्थापित गर्दैछन । कलाकारीताको क्षेत्रमा मह जोडीलाई उत्कृष्ट जोडीको रुपमा चिनिन्छ त्यस्तै गायनको क्षेत्रमा यि दुई सांगितिक क्षेत्रमा गायक जोडी भएर जम्ने प्रयास गर्दैछन । पढ्नेक्रम जारी राख्नुहोस्

एनएजिसी अध्यक्ष पनेरुकी माताको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न


दामोदर नेपाल,

banner.M.N.Pकाठमाडौं,नेपाल विश्व सहयोग संघ एनएजीसीका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुकि दिवंगत आमा डिल कुमारी खनालको सम्झनामा सो संघको नेपाल च्याप्टरले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । खनालको निधनले मातृशोकमा पर्नु भएका अध्यक्ष पनेरुलाई संसार भरीबाट शोक सन्देश प्राप्त भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नाच्नु नाचे कुवेतमा नेपाली दर्शक ,मञ्चको साँस्कृतिक कार्यक्रम पूर्णरुपमा सफल


ईन्द्र भुसाल ,कुवेत
10276403_745696795462162_1467789966_nबिगत एक बर्षदेखी साचेको सपना आज नयाँ बर्ष २०७१ मा आएर पुरा गरेको छ कुवेतको पहिलो साँस्कृतिक सस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले । पढ्नेक्रम जारी राख्नुहोस्