Daily Archives: 18/04/2014

हिमपहिरोमा मर्नेको संख्या १२ पुग्यो, ४ जनाको सनाखत


सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथामा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। तीमध्ये ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा सोलुखुम्बुकै नाम्चे गाविस थामेका आङछिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छोर्तेल शेर्पा र मिङमार शेर्पा रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

‘कनकमणि प्रकरण’ ’bout नर्बेली दूताबासले छानविन गर्ने


प्रचण्डसँग अमेरिकी र नर्बेली राजदूतको भेटवार्ता
Klijel-300x252५ बैसाख, काठमाडौं । नेपालको शान्ति प्रक्रिया बिथोल्न कनकमणि दीक्षितलाई पैसा बाँडेको भन्दै व्यवस्थापिका संसदमा प्रश्न उठेपछि नेपालस्थित नर्बेजियन राजदूतावासले यस’bout अनुसन्धान अघि बढाउने भएको छ ।

नर्वेली दूतावासमाथि पैसा बाँडेको भन्ने गम्भीर प्रश्न संसदमा उठेको भोलिपल्ट शुक्रबार बिहान ९ बजे नर्वेली राजदूत क्लिजल टोरमोड पिटरसनले लाजिम्पाट पुगेर एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । सो भेटमा उनले दूतावासले दिएको रकम कनकमणि दीक्षितबाट दुरुपयोग भए, नभएको ’bout अनुसन्धान गर्ने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ल्याण्ड गर्नै लाग्दा विमानस्थलमा बत्ती निभेपछि…


biman५ बैशाख, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सास्कृतिक मञ्चले अतिथी कलाकारको सम्मान मा रात्रीभोजको आयोजना गरेयो ।


ईन्द्र भुसाल ,कुवेत
IMG_7851भोली हुन गएको नेपाल कुवेत सास्कृतिक मञ्चको आठौ प्रस्तुती मा भाग लिन नेपालबाट आउनुभएका अतिथी कलाकारहरुको सम्मानमा आज मञ्चले कुवेत को मालियामा अबस्थित एसिया एसिया होटेलमा रात्रीभोज को आयोजना गरेयो । पढ्नेक्रम जारी राख्नुहोस्