शरदप्रकाश धिताल
काठमाडौ, वैशाख ४ – योजना तथा अनुगमन समिति बनाउने सहमति गर्दै बुधबार राष्ट्रिय क्रिकेटर र नेपाल क्रिकेट संघ (क्यान) बीच एक साता लामो विवाद अन्त्य भएको छ ।दोस्रो दिनको वार्तापछि नेपालमा क्रिकेट खेलको विकास र विस्तारलाई योजनाबद्व रूपमा लैजानका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/04/2014
क्यान र क्रिकेटरबीच सहमति
Posted in खेलकूद
अतिथी कलाकारहरुलाई बिमानस्थलमा भब्य स्वागत ।
ईन्द्र भुसाल ,कुवेत
नेपाल कुवेत सास्कृतिक मञ्चको आठौ प्रस्तुतीमा पर्सी शुक्रबार भाग लिन नेपालबाट आएका दुई चर्चित कलाकारहरु राधिका हमाल र युवा गायक प्रमोद ख्रेरेल लाई कुवेत बिमानस्थलमा भब्य स्वागत गरियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष