काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्। सोमबार लेबनानबाट उद्धार गरेर ल्याइएका ३७ कामदार अमानवीयताको सिकार भएका यस्तै महिला हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/04/2014
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी
Posted in नेपाल समाचार
संसदको कार्यसूचीमा सत्यनिरुपण विधेयक
बैठक चल्न नदिने एमाओवादीको निर्णय
३ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीको संसदीय बोर्डको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्ड र प्रमुख सचेतकमा केन्द्रीय सदस्य गिरिराजमणि पोखरेललाई चयन गरेको छ ।
बुधबार बिहान बसेको बैठकले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने समेत निर्णय गरेको सभासद एवं केन्द्रीय सदस्य अग्नि सापकोटाले अनलाइनखबरलाई बताए । ‘फुजेल घटनामा गिरफ्तार गरिएका कार्यकर्ताको मुद्दा फिर्ता लिएर सरकारले माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौं ।’ सापकोटाले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
फुजेल घटना : सजिलो छैन मुद्दा फिर्ता
घनश्याम खड्का
काठमाडौ, वैशाख ३ – अदालतमा दायर कुनै पनि फौजदारी मुद्दा मापदण्ड नबनाई सरकारले फिर्ता लिन कानुनी अड्चन देखिएको छ । सर्वाेच्च अदालतले सरकारका नाममा तीन वर्षअघि जारी गरेको एक परमादेशमा ‘कारण र औचित्य खुल्ने गरी निश्चित मापदण्ड नबनाई’ मुद्दा फिर्ता लिन रोक लगाएकाले पहिलेजस्तो सजिलो छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार