Daily Archives: 15/04/2014

विमान अपहरणमा प्रधानमन्त्रीविरुद्ध मुद्दा हाल्ने एमाओवादी नेताको चेतावनी


top-bahadurरायमाझीको प्रश्न- १८ हजारलाई अनशनमा बसायौं भने सरकार के गर्छ ?
२ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले फुजेल काण्डमादायर भएको मुद्दा फिर्ता नलिए द्वन्द्वकालमा सरकारमा रहेका कुनै पनि दललाई नछाड्ने बताएका छन् ।
उनले २०३० सालको विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । उनले भने-’विमान अपहरण र झापा आन्दोलनको बेला भएको हत्या अन्तर्राष्ट्रिय फौजदारी अपराध हो । उनीहरु सबैलाई अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्छौं । सरकारमा रहेका कुनै पनि दललाई हामी बाँकी राख्दैनौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

राहदानीका लागि थप तीनवटा आवेदन केन्द्र


MRp-Nepali-Pasport-300x236२ बैशाख, काठमाडौं । सरकारले राहदानी वितरणलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन मंगलबारदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ ।राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडसँगै उनीहरूले झेल्नुपरेको सास्ती कम गर्न सरकारले छवटा फाराम सङ्कलन केन्द्रलाई बढाएर नौवटामा पुर्‍याएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हत्या आरोपीको रिहाईको माग गर्दै एमाओवादीले देशभर प्रदर्शन गर्ने


गंगा बीसी
राष्ट्रिय सम्मेलनमा विराटनगरमा
image.phpकाठमाडौ, वैशाख २ – सरकारले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तहरुविरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि एमाओवादी आन्दोलित बनेको छ । आज बिहान बसेका पार्टीको पदाधिकारी वैठकले मुद्दा लगाइएकाहरुको रिहाईको माग गर्दै प्रदर्शन र कोणसभा गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अर्थमन्त्री भन्छन्,’पीआर लिने कर्मचारीलाई अहिले कारवाही गर्न सकिदैन


दिनेशजंग शाह
image.phpन्युयोर्क, वैशाख २ – सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी मुलुकहरुको स्थायी बसोबासको अनुमती लिएका सरकारी कर्मचारीहरुलाई कारवाही गर्ने बताइरहेको बेला सरकारका प्रभावशाली एक मन्त्रीले भने त्यस्ता कर्मचारीहरुलाई कानुनीरुपमा कारवाही गर्न गाह्रो रहेको टिप्पणी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्