ईन्द्र भुसाल ,कुवेत
आगामी महिना प्रबाशी दक्षिण एसियाली फुटबल खेल आयोजना गर्ने उदेस्य बोकेका श्रीलंकाका कुवेतमा कार्यरत खेलाडीहरुले गत शुक्रबार आँफैले निमन्त्रणा गरी खेलेको मैत्रिपूर्ण खेलमा अनुसाहनहिनताको पराकास्ट देखाए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/04/2014
नेपाल र श्रीलंका बिचको मैत्रिपूर्ण फुटबल खेल बराबरिमा,लंकाले देखायो अनुशासनहिनता
Posted in खेलकूद
अतिथी कलाकारहरु बुधवार बेलुकी कुवेत आउँदै
ईन्द्र भुसाल ,कुवेत
“शुभ आरम्भ नयाँ बर्ष २०७१ म्युजिक सो” मा अतिथी कलाकारको रुपमा भाग लिन कुवेत आउन लागेका दुई चर्चित कलाकारहरु प्रमोद खरेल र राधिका हमाल बुधवार साँझ ८ बजे फलाई दुबइको बिमानबाट कुवेत आउने आयोजक नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्यले दिनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
नयाँ वर्षमा तीन दलका नेता बालुवाटारमा भेला हुँदै
१ बैसाख, काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बस्ने भएको छ । थाति रहेका विभिन्न राजनीतिक विषयमा सामाधान खोज्न सोमबार बेलुका ५ बजे बैठकको आयोजना गरिएको नेताहरुले जनाएका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्डलगायत तीनदलका शीर्ष नेताको बैठकमा सहभागिता रहनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
शुभकामना
संसारको बिभिन्न भु-भागमा छरपष्टित देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त हाम्रा पाठक बृन्दहरुमा नयाँ साल २०७१ को पावन अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डट कम परिवारको तर्फबाट सु-स्वास्थ्य,दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Posted in शुभकामना