ईन्द्र भुसाल ,कुवेत
संसारका मजदुर एक हौ भन्ने नाराका साथ १२६ बर्ष पहिला देखी मनाउदै आएको विश्व मजदुर दिवश आगामी मे २ तारिक कुवेतको नेपाली समाजमा कृयाशिल अखिल नेपाल मजदुर संघले जिलिबको हिर्दम हलमा बिभिन्न साँस्कृतिक प्रस्तुती सहित शुभकामना आदान प्रदान गर्दै मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/04/2014
१२६ औं मे दिवशको अबसरमा अखिल नेपाल मजदुर संघले कार्यक्रम गर्ने
Posted in प्रवासी समाचार
क्रिकेटरलाई तलब नदिने क्यानले डुलेर सिध्यायो ४० लाख
वार्ता टोलीसँग पारस खड्काको एसएमएस वार्ता
३० चैत, काठमाडौं । खेलाडीहरुलाई तलब भत्ता नदिएको आरोप खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) ले न्यूजिल्याण्ड भ्रमणका क्रममा ४० लाख बढी अनावश्यक खर्च गरेको पाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
पुँजीवाद ल्याउन बाबुराम र प्रचण्ड नै किन चाहियो ?
सामन्तवादबाट सोझै समाजवादमा जान सकिन्छ
श्याम श्रेष्ठ, वाम विश्लेषक
सबैभन्दा पहिले म बाबुराम भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु । उहाँले महत्वपपूर्ण विषयवस्तुमा बहसको थालनी गर्नुभएको छ । नेपालमा यस्ता विषयमा पार्टीभन्दा बाहिर बहसको थालनी गर्नु पनि नौलो कुरा भएको छ । अक्सर बहसहरु पार्टीभित्रै सीतिम हुन्छन्, ती बाहिर आउँदैनन् । बहसलाई सन्तुलित, अनुशासित ढंगले सबैले बुझ्ने गरी बाहिर ल्याउने काम भएको छ । अहिले जुन थालनी भएको छ, यो राम्रो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
संवैधानिक समिति सभापति एमाओवादीलाई दिन गृहकार्य
उच्चस्तरीय राजनीतिक समिति बनाउने/नबनाउने विवाद कायमै
म राजनीतिक समितिमा बस्दिनँ : प्रधानमन्त्री कोइराला
छलफल भइरहेको छ : एमाले अध्यक्ष खनाल
गंगा बीसी
काठमाडौं, चैत्र ३० – एमाओवादीलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति दिन कांगेस-एमाले सकारात्मक देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले त्यसमा ‘अनौपचारिक सहमति’ गरिसकेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार र शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई छुट्टाछुट्टै भेटी त्यसमा आग्रह गरेका थिए । संविधानसभाको आइतबारको बैठकमा समितिको सभापति चयन गर्ने कार्यसूची राखिएको छ । आइतबार बिहान तीन दलको बैठकमा यस’bout छलफल हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार