Daily Archives: 11/04/2014

सभामुखले भने-रातारात धनी हुने प्रवृत्ति रोक्नुपर्छ


subash-nembang२८ चैत काठमाडौं । सभामुख सुवासचन्द्र नेम्बाङले रातारात धनी बन्ने प्रवृत्ति रोक्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ४८ औँ साधारणसभालाई शुक्रवार राजधानीमा सम्बोधन गर्दै नेम्बाङले नेपालमा उद्योगी व्यवसायीदेखि सर्वसाधारणसमेतमा रातारात धनी बन्ने प्रवृत्ति बढेको भन्दै यस्तो प्रवृत्ति तत्काल रोक्नु पर्ने वताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

दक्षता र विज्ञता बेवास्ता गरी २२ सचिव सरुवा


बलराम बानियाँ
singha_durbar_20140411120005काठमाडौ, चैत्र २८ – सरकारले अनुभव र विज्ञतालाई बेवास्ता गरी २२ सचिवको सरुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले कांग्रेस र एमालेका मन्त्रीहरूको स्वार्थअनुसार निर्णय लिएको हो । यी दुई दलनिकट मानिने सचिवहरूले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्