दामोदर शर्मा’bout संसदीय सुनुवाई विशेष समिति छलफल भएन


damodar-sharma२६ चैत, काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका दामोदर शर्माविरुद्द परेका उजुरी’bout व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिमा आज पनि छलफल हुन सकेन । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा शर्मा विरुद्द परेका उजुरी’bout अनौपचारिक छलफल भएपनि औपचारिक प्रवेश नै नपाई बैठक विहीबार विहान ८ बजेसम्मका लागि स्थगित भएको समितिका सदस्य शेरधन राईले बताए ।
‘बैठकमा समितिको आन्तरिक कार्यविधि’bout छलफल भयो, तर शर्माविरुद्द परेका उजुरी’bout विषय प्रवेशै भएन’, राईले भने, ‘शर्माविरुद्दको सुनुवाईको मिति समेत बैठकले तोक्न सकेन ।’
शर्माविरुद्द दुईवटा भतिजालाई पुनरावेदन अदालतको न्यायाधीश बनाएको र आश्रम बनाउने नाममा हिनामिना गरेकोसहित दुईवटा उजुरी परेका थिए ।
– See more at: http://www.onlinekhabar.com/2014/04/186103/#sthash.D2cuai91.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.