ईन्द्र भुसाल ,कुवेत
प्रबाशी नेपालीहरुलाई एकताको मालामा गाँस्ने उदेस्यले नेपाली काँग्रेसले धेरै बर्ष पहिला देखी संगठित गर्दै आएको नेपाली काँग्रेसको भात्री संस्था नेपाली जनसंपर्क समिती कुवेतले आफ्नो आगामी शुक्रबार फाहिलमा गर्ने भनेको प्रथम अधिवेशन आन्तरिक तयारी पुरा नभएको कारण देखाउदै केही समयको लागि स्थगित गरेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/04/2014
नेपाली जनसंपर्क समिती कुवेत को अधिवेशन स्थगित
Posted in प्रवासी समाचार
तीन दलीय बैठक स्थगित, बेलुकी ५ बजे पुन: बस्ने
अशोक दाहाल
काठमाडौं – सत्य निरुपण तथा मेलमिलाप आयोग, संविधान सभामा २६ जनाको मनोनयन, संवैधानिक निकायमा नियुक्ति लगायतका विषयमा आज बिहान हुने भनिएको तीन दलीय बैठक स्थगित भएको छ।आज बिहान ९ बजे बोलाइएको बैठक आजै साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भारतमा आजदेखि आम निर्वाचन : मतदान सकिन ३५ दिन लाग्ने
यसरी हुँदैछ लोकसभाको निर्वाचन
२४ चैत, काठमाडौं । आजदेखि भारतमा लोकसभाका लागि आम निर्वाचन सुरु भएको छ । आजबाट सुरु भएको मतदान बैसाख २९ गते सकिने छ भने जेठ २ गतेबाट मतगणना सुरु गरिनेछ ।
पहिलो चरणमा सोमबार लोकसभाका ६ वटा सीटहरुमा मतदान प्रारम्भ भएको छ । सोमबार असम राज्यमा रहेका पाँच र त्रिपुरा (पश्चिम) को एकसीटमा मतदान सुरु भएको छ । नेपाली समुदायको समेत बसोबास रहेको असम राज्यमा जोरहट, तेजपुर, कलियाबोर, डिब्रुगढ र लखीमपुर गरी पाँच निर्वाचन क्षेत्र रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
ट्वान्टी-ट्वान्टी विश्वकपमा श्रीलंका च्याम्पियन
ढाका (एएफपी), चैत्र २४ – कुमार संगकराले अविस्मरणीय अर्द्धशतक बनाएपछि श्रीलंकाले ट्वान्टी-ट्वान्टी विश्वकप फाइनलमा भारतलाई आइतबार ६ विकेटले पराजित गर्यो । भेट्रान बायाँ हाते ब्याट्सम्यानले ३५ बलमा नटआउट ५२ रन योगदान गरेपछि १ सय ३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभर पाँच बलमा चार विकेट गुमाएर जित निकाल्यो । रविचन्द्रन आश्विनको बलमा चौका प्रहार गर्दै थिसरा परेराले श्रीलंकाका लागि विजयी रन बटुले । परेराले नटआउट २१ रन योगदान गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद