Daily Archives: 06/04/2014

लमजुङ् सम्पर्क समाज कुवेतको अधिबेशन आगामी मे ९ तारिख हुने


ईन्द्र प्रसाद भूषाल ,कुवेत
pi 1कुवेतमा रहेका लमजुङ्गेहरूको एकता संगठन लमजुङ् सम्पर्क समाज कुवेत नेपालको  बिशेष भेला हिजो अप्रिल ४ शुक्रबारको दिन कुवेत सिटी स्थित मालिया पार्कमा हरि बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एमएच३७०: २४ घन्टाभित्र दुई पटक ‘ब्ल्याक बक्स’ सिङ्नल


बिबिसी
c7badd72f8e689bf410fec579ac15406_Lपर्थ (अस्ट्रेलिया)- बेपत्ता मलेसियन जहाज एमएच३७० को खोजीमा संलग्न चीनीया पानी जहाजले पाएको ब्ल्याकबक्सको फ्रिक्वेन्सी सिग्नल ‘महत्वपूर्ण र उत्साहजनक’ भएको अस्ट्रेलियन खोजी संयोजकले भनेको बिबिसीले जनाएको छ। चीनले हिन्दमहासागरमा खोजीकार्यमा संलग्न चीनीया पानी जहाज हाइसुन-०१ जहाजले २४ घन्टाभित्र दोस्रोपटक ९० सेकेन्डसम्म सिग्नल पाएको अवकासप्राप्त हवाई चिफ मार्शल एङ्गस ह्युस्टनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

सत्यनिरुण आयोगको विधेयक मस्यौदामा एमाओवादीको आपत्ति


बालुवाटारमा एमाओवादी नेताले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए

२३ चैत, काठमाडौं । सरकारले एकतर्फीरुपमा सत्य निरुपण र बेपत्ता सम्बन्धी आयोगको विधेयक बनाउन लागेको भन्दै एमाओवादी नेताहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आपत्ति जनाएका छन् ।

maoist flagआयोगको विधेयक मस्यौदा’bout सरकारले गरिरहेको तयारीमा आपत्ति जनाउन एमाओवादीका शीर्षनेताहरु आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी लगायतका शीर्ष नेताहरुको टोली नै पुगेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

२६ जना मनोनयन आजभोलि नै : उपप्रधानमन्त्री सिंह


दाङ, चैत्र २३ – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संबिधानसभालाई पूर्णता दिन २६ जनाको मनोनयन र मन्त्रीपरिषद्को विस्तारको काम आजभोलि नै हुने बताएका छन् । दाङको घोराहीमा आज बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले सरकारले मनोनयन र मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिसकेको दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्