ईन्द्र भुसाल ,कुवेत
कुवेतको नेपाली समाजमा भिन्नै किसिमको कार्यक्रम र बिशेष गरी सामाजिक कार्यक्रम देखी नेपालीहरुको लागि सुचनामुलक कार्यक्रम गर्दै आएको जनजाग्रिती युवा समाज कुवेतले हिजो आयोजना गरेको नेपाली नयाँ बर्ष २०७१ को भित्ते पात्रो बिमोचन तथा बौधिक बिकासको लागि सहयोगी बन्ने बक्तित्वकला कार्यक्रम भब्य किसिमले सम्पन्ह भयो । समाजका अध्यक्ष दिपक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली दुताबाश कुवेत कि श्रम -सहचारी श्रीजना तिवारी प्रमुख अतिथीको रुपमा रहनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/04/2014
जन जाग्रिती युवा समाज को नेपाली पात्रो बिमोचन कार्यक्रम सम्पन्ह,झापाली बस्नेतले जिते बक्तित्व कलाको उपाधी
Posted in प्रवासी समाचार
खाडीमा नेपालीमाथि शोषणः मन्त्री पाण्डे
२२ चैत, काठमाडौं । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाली कामदारहरू खाडीका विभिन्न मुलुकमा शोषण र दमनको सिकार बन्नुपरेको बताएका छन् । मैतीदेवीस्थित सूर्याेदय आवासीय माध्यमिक विद्यालयको वाषिर्कोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले यस्ता दासताबाट मुक्तिका लागि सरकारले पहल गरिरहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अदालतको निर्णय नेपाली विद्यार्थीको पक्षमा
नारायण खडका
जुनसुकै बैंकबाट बनाएको कागजपत्र मान्य
अष्ट्रेलिया, चैत्र २२ – नेपाली बिद्यार्थीहरुको भिषा प्रक्रियामा नेपालका दुई बैंकबाट मात्र गरिने आर्थिक कारोबार मान्य हुने अष्ट्रेलियन अध्यागमनको नियम कानुनसम्मत नभएको यहाँको अदालतले निर्णय गरेको छ । यसबाट अबदेखि नेपाली बिद्यार्थीले भिषा प्रक्रियामा नेपालमा कानुनतः दर्ता भएका जुनसुकै बैंकहरुबाट बनाएको कागजपत्र मान्य हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार