ईन्द्र भुसाल ,कुवेत
माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतले कुवेतमा हुने अन्तरनेपाली फुट्बल खेलमा राम्रो खेल खेल्ने प्रबाशी नेपाली खेलाडिहरुलाई समेटी बिगत ४ बर्ष देखी बनाएको नेपाली रास्टिय फुट्बल टिम कुवेत र बङलादेशको टिम बिच आज फाहिल स्पोर्ट क्लबमा भएको खेलमा नेपालले बङलादेशलाई २ को बुरुद्द ४ गोल गरी बिजय भएको छ क्लब कार्यसमिती सदस्य एबम मातृभूमी युवा क्लबका अध्यक्ष ॠषि थापा मगर ,क्लब सद्स्य जगत मगर र क्लबका संम्रक्षक एबम एन आर एन ए अध्यक्ष धर्मराज गिरीको बिशेष सकृयतामा यो पटक नयाँ अनुहार शहित नेपाली रास्टिय टिम क्लब ले निर्माण गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/04/2014
मैत्रिपूर्ण फुटबल खेल नेपाल ले ४-२ ले जित्यो
Posted in खेलकूद
जहाज अपहरणमा मुछिएका दमई आज छुट्नसक्ने
एजेन्सी
पटियाला- इन्डियन एयरलायन्सको जहाज अपहरणमा जेल सजाय काटिरहेका अभियुक्त भुपाल मान दमई उर्फ ‘युसुफ नेपाली’ आज छुट्नसक्ने टाइम्स अफ इन्डियाले जनाएको छ। भारतको पटियाला केन्द्रीय कारागारबाट आज छुट्नसक्ने टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ। सन् १९९९ मा भएको इन्डियन एयरलायन्सको आइसी-८१४ फ्लाइटको जहाज नेपालबाट अपहरणमा परेको थियो। सो अपहरणमा तीन गैर पाकिस्तानीसहित दमईको नाम पनि जोडिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
चीनद्वारा पहिलो जहाज हस्तान्तरण
निर्मल श्रेष्ठ
हङकङ, चैत्र २१ – चीनले ६ जहाज खरिदको सम्झौताबमोजिम बिहीबार ५८ सिट क्षमताको ‘एमए ६०’ नेपाललाई हस्तान्तरण गरेको छ । जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल र नेपाल वायुसेवा निगमका अधिकारीबीच सियानमा आयोजित एक समारोहमा उक्त हस्तान्तरण प्रक्रियामा हस्ताक्षर भएको हो । ‘एमए ६०’ अपि्रल २६ मा काठमाडौंमा उत्रने निगमले जनाएको छ । चीनले एक-एक ‘एमए ६०’ र १९ सिटका ‘वाई १२’ जहाज अनुदानमा दिने सम्झौताबमोजिमको यो पहिलो हो ।
Posted in नेपाल समाचार