घिउ, चाकु, तिलको लड्डु, बटुक, बिरम्ला र तरूल खाई मनाइने मगर जातीहरुको प्रमुख राष्ट्रिय पर्व तथा आम नेपालीहरुको महान चाड माघ महिनाको पहिलो दिन “माघे(मकर) सक्रान्ती” को शुभ अबसरमा देश बिदेशमा रहनु हुने सम्पूर्ण मगर तथा गैर मगर नेपाली नागरिकहरुमा मगर सँघ कुवेतको तर्फबाट हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।
नेपाल मगर सँघ, कुवेत