Monthly Archives: जनवरी 2014

ट्वान्टी–२० विश्वकपलाई नेपाली टोली


344dd86e3eeea0af6eba6cdcb53cd58d_Lकाठमाडौं- भेट्रान स्पिनर सञ्जम रेग्मी, अर्का स्पिनर राहुल बिक तथा तीब्र बलरद्वय अमृत भट्टराई र चन्द्र साउद समावेश गर्दै नेपालले अर्को महिना हुने विश्व ट्वान्टी–२० क्रिकेटलाई ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादी केन्द्रीय समिति वैठक स्थगित


maoist-office_20140131013500भट्टराईले दलका उपनेता बन्न मानेनन्
काठमाडौ, माघ १७ – आज सकिने भनिएको एमाओवादी केन्द्रीय समितिको वैठक भोलिसम्मका लागि स्थगित भएको छ । तयारी नपुगेकाले वैठक स्थगित गरिएको एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । दुई साता देखि जारी बैठकले संबिधान निर्माणलाई पार्टीको मुख्य कार्यभार बनाउने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन’bout कांग्रेसभित्रै दुईमत


पार्टीभित्रै मन्त्रालयको ‘पावर सेयरिङ’ : देउवा पक्ष

१७ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनवारे मतभेद बढेको छ । संस्थापनपक्षका नेताहरु राष्ट्रपति र उपराष्ट्रपति’bout छलफल नगर्ने अडानमा छन् । बरिष्ठ नेता शेरवहादुर देउवा पक्षधर नेताहरुले भने सहमतीय सरकार र संविधान लेखन सहज वातावरण बनाउन छलफलका लागि तयार हुनुपर्ने बताएका छन् ।

Sushil-and-Sherbahadur पढ्नेक्रम जारी राख्नुहोस्

वीरेन्द्रको सम्पत्तिमा माओवादीदेखि श्राद्ध गर्ने योगीसम्मको आँखा


birendra-shahक-कसले मागे पूर्वराजपरिवारको सम्पत्ति
१६ माघ, काठमाडौं । नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको घरजग्गा तथा सम्पत्ति खोजी गरिरहेको छ । अहिलेसम्म झण्डै ६ हजार कित्ता जग्गा, तथा विभिन्न स्थानमा रहेका भवन र बैंकको शेयर र रकम भेट्टाएको छ । तर, पूर्वराजपरिवारको सम्पत्ति ट्रष्टमा जम्मा नहुँदै सम्पत्तिमाथि आँखा लगाउनेहरुको ओइरो लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज सहिद दिवस


sahid-1_20140130110843काठमाडौ, माघ १६ – जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदप्रति भावपूर्ण श्रद्धा र  सम्मान अर्पण गर्दै आज देशभर सहिद दिवस मनाइएको छ ।
यो दिवसमा खासगरी नेपाली जनतामा सार्वभौम अधिकार निहीत गराउन जहाँनिया राणाशासनका विरुद्धमा दरो रूपमा आवाज उराल्ने चार वीर सपूतहरू सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

मिलन लामा र रमला पाख्रिन कुवेतमा, एअरपोर्टमा भब्य स्वागत


सुरेश गुरुङ, कुवेत

1656028_653957687983968_1804006758_nनेपाल तामाङ् घेदुङ्, कुवेतले भोली शुक्रबार आयोजना गर्न गैरहेको तामाङ् (सोनाम) ल्होछार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा नेपालका चर्चित लोक गायक पढ्नेक्रम जारी राख्नुहोस्