नयाँ वर्ष २०१४ को सुखद उपलक्ष्य मा देश भित्र र विदेश मा रहेका सम्पूर्ण दाजु भाई तथा दिदि बैनी हरु को सुख, शान्ति , सम्वृद्धि र उत्तरोत्तर प्रगति को लागि हार्दिक मंगलमय सुभ कामना ब्यक्त गर्दछु। तमू समाज, कुवेत।
Daily Archives: 31/12/2013
हार्दिक शुभकामना !!!
Posted in शुभकामना
हार्दिक शुभकामना !!!
अंग्रेजी नयाँ बर्ष २०१४ को पावन अवसरमा यहाँहरुको सु-स्वास्थ्य, दिर्घायू तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।अंग्रेजी नयाँ बर्षसँगै यहाँहरुको पनि नयाँ जोश, जाँगर तथा नयाँ बिचारबाट अघि बढ्न प्रेरणा मिलोस शुभकामना। खोटाङ कुवेत संपर्क मञ्च परिवारको तर्फबाट।
Posted in शुभकामना
हार्दिक शुभकामना !!!
संसारको बिभिन्न भु-भागमा छरपष्टित देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त हाम्रा पाठक बृन्दहरुमा नयाँ साल २०१४ को पावन अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं कुवेतनेपाल डट कम परिवारको तर्फबाट सु-स्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Posted in शुभकामना
बाबुरामको प्रश्न- ‘अध्यक्ष कोहो ?’ प्रचण्डको जवाफ- ‘मै हुँ !’
जसले दबायो माओवादी, उसैले पायो भागी
१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीभित्र सभासद छनोटको विषयलाई लिएर अध्यक्ष प्रचण्डसँग बरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीव्ररुपमा आक्रोशित बन्नुभएको छ । यसै विषयलाई लिएर बैठकमै नजानुभएका डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डवीच टेलिफोनमै केहीबेर चर्काचर्कीसमेत पर्यो । ‘मापदण्ड एकातिर छ, तर मापदण्ड विपरीत कसले यस्तो सूची कसले बनायो ?’ टोपबहादुर रायमाझीले बैठकस्थलाट सानेपा पुर्याएको सूची हेर्दै डा. भट्टराईले प्रचण्डलाई फोनमा यस्तो प्रश्न सोध्दा प्रचण्डको जवाफ थियो, ‘कुन सूची ? त्यस्तो सूची कसले बनाया, मलाई त थाहै छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
को को भए समानुपातिक सभासद? (३० दलको पछिल्लो अपडेट)
काठमाडौं— किचलो, तनाव र तीव्र असहमतिबीच संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ३० मध्ये २८ राजनीतिक दलले अन्तिम सूची (३२२ सिट) सोमबार निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन भएको डेढ महिनापछि तेस्रोपटक थपिएको म्याद गुज्रने अन्तिम दिन सोमबार अधिकांश दलले आयोगलाई सूची दिए पनि प्रमुख दलकै नामावली विवादरहित छैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार