Daily Archives: 26/12/2013

मुर्सी आतंकवादी घोषित, दक्षिण सुडानमा जातीय हिंसा


नेपालमा चर्चा भइरहने इजिप्ट र दक्षिण सुडान संकटमा फसे

११ पुस, काठमाडौं । निर्वाचनमा बहुमत हासिल गरेको इजिप्ट (मिश्र) को मुस्लिम ब्रदरहुड पार्टीलाई त्यहाँको न्यायाधीश सम्मिलित सैनिक सरकारले आतंकवादी संगठन घोषणा गरेको छ । ब्रदरहुडलाई आतंकवादी घोषणा गरिएपछि पूर्वराष्ट्रपति मोहम्मद मुर्सी आतंवादका नाइके घोषित भएका छन् ।अघिल्लो वर्ष निर्वाचन जितेकाmorsi राष्ट्रपति मुर्सीलाई सेनाले बलपूर्वक हटाएपछि उहाँको दल ब्रदर हुडलाई यसअघि नै प्रतिबन्ध लगाइसकिएको भए पनि आतंकवादी घोषणा गरिएको थिएन । आतंकवादी घोषणा गरिएसँगै ब्रदरहुडका धेरै नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सहकारीले डुबायो ५ अर्ब, फिर्ता माग्दै साढे ७ हजार उजुरी


Khutrukkeसुधीर बस्नेतसमूहको ओरियन्टल सहकारीविरुद्ध ५० उजुरी
पुष्प दुलाल
११ पुस काठमाडौं । मुलुकमा बढ्दो सहकारी अभियानसँगै विकृति पनि बढ्न थालेको छ । सहकारीमा एउटै व्यक्तिको १५ करोडसम्म डुबेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा हजारौं नेपाली जोखिममा: आयोग


घनश्याम खडका
malesia_20131225085309 वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारौं नेपाली त्यहाँको प्रहरी प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाएको छ । मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरूको फन्दामा परेर घर न घाटको हुने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नजिकिँदै कांग्रेस र एमाओवादी


सरोजराज अधिकारी
sushil_prachanda_20131226085439काठमाडौ, पुस ११ – संविधानसभाको पहिलो दल कांग्रेस र तेस्रो एमाओवादी रणनीतिक रूपमा नजिकिन थालेका छन् । दोस्रो ठूलो एमालेले नयाँ जनमतअनुसार संविधानसभाले राष्ट्रपति चयन/अनुमोदन गर्नुपर्छ भनेपछि कांग्रेस एमाओवादीका केही मागमा लचक भई ऊसँग नजिकिन थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्