Daily Archives: 22/12/2013

“खोटांग कुवैत सम्पर्क मंच”


1525401_3749397670170_1672852554_n

दुधकोशी झैं बेग हाम्रो, रुक्ने छैनौं हामी कैल्यै!
चैत् बैसाखे खडेरीले, सुक्ने छैनौं हामी कैल्यै!!
सगरमाथा शीर हाम्रो, हलेशीको बरदान छ!
बैरी सामू घुँडा टेक्दै, झुक्ने छैनौं हामी कैल्यै!! पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विश्वकप ट्रफी देखेर भावविभोर


काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापालाई शनिबार बिहान छोरासहित दशरथ रंगशाला पुग्न निकै हतारो थियो। रंगशालामा शनिबार कुनै खेल थिएन। उनलाई त मैदानमै छिर्न वर्जित गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा ११२ कामदारका मुदिर फरार


कामदारले खाना पाएनन्
होम कार्की
दोहा (कतार), पुस ७ – दुई कम्पनीमा कार्यरत एकसय १२ जना कामदारका म्यानेजर -मुदिर)ले चार महिनासम्मको तलब नदिई फरार भएका छन् । मुदिर फरार भएपछि कामदारहरुलाई दैनिक खानाको लागि समस्या परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्