Daily Archives: 19/12/2013

“टुक्रिएको प्रेम” कथा


लेखक-प्रेम कटवाल “जिजीविषा”
pramशिलु”आज म निराश छु, मेरा चेहराका हरेक नशा नशामा आत्माग्लानीका रेशाहरु बहिरहेका छन, लाचार भएको छु। खै कसरी भनौ? जब तिम्रो सामू ओठ खोल्न खोज्छु अनायसै बडेमानको पहाडले थिचेको आभाष हुँन्छ र धरातल भासिएर तल गहिराई सम्म पुग्छ। बिबश छु परिस्थिति सँग घुँडा टेक्न। मेरो आफ्नै प्राण र धड्कन आफै लिलाम गर्दै, बाध्य छु आत्मा बिहिन यो भौतिक शरीर लिएर बाँच्न। म यसैगरी एकोहोरो बेसुरमा फत्फताईरहेको थिँए शीलुका गहभरी मोती दानाहरु टिलपिल टिलपिल भरिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

दर्शन ठकुरी समाज कुवेत द्वारा ७ मार्च २०१४ तारिखमा संस्कृति कार्यक्रम गर्ने


  राज मल्ल
1483319_589867607735120_1368084873_n “”ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं””
भन्ने नाराका साथ बिस्तारै लोप हुनजाने अबस्थामा रहेको हाम्रो भाषा, रहन सहन र संस्कृतिलाई संरक्षण गर्ने हेतुले र देश बिदेशमा छरिएर रहेका सम्पुर्ण ठकुरी दाजुभाई तथा दिदिबैनीहरुलाई गोलबन्द बनाउने उदेश्यले तथा नयाँ पिढिंसंगै हामी आफैबाट हाम्रो पहिचान र संस्कृतीमा भएका कमि कमंजोरीलाई मध्यनजर गर्दै “दर्शन ठकुरी समाज” नामकरण भएको यो संगठनले बिगत देखि क्रियशिल हुदै आएको सबैलाई अबगत भएकै कुरा हो । पढ्नेक्रम जारी राख्नुहोस्

सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिष्टमसको चुले निम्तो


शिव पौडेल, कुवेत
merrychristmascards-1385110385ngk48ईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

यासपाली को गोल्ड कप कुन टिम को पोल्टा मा हुने छ


1491763_764919110188209_941550491_nयासपाली को गोल्ड कप कुन टिम को पोल्टा मा हुने छ ,भोली हुने फाईनल खेल ले जानाउने छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय निकायको निर्वाचनका लागि ऐन संशोधनको तयारी


काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ।  निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका मन्त्रालयले तयार गरी यसपछिका अरू प्रक्रियामा अगाडि बढाएको छ, छिटोभन्दा छिटो निर्वाचन होस् भन्ने मन्त्रालयको चाहना रहेको छ”–प्रवक्ता दिनेश थपलियाले जानकारी दिए।    पढ्नेक्रम जारी राख्नुहोस्

एमाले न अघि बढ्छ, न कांग्रेसलाई हिँड्न दिन्छ


कहिलेसम्म यसरी टाङ अड्याउने कामरेड ?

४ पुस, काठमाडौं । संविधानसभाको चुनाव सकिएको आज ठीक एक महिना पुगेको छ । दलहरुले समानुपातितर्फको सूची नबुझाउँदा एक महिनासम्म सभासदहरुको अन्तिम नामावली तयार हुन सकेको छैन, जसले गर्दा संविधानसभाको पहिलो बैठक कहिले बस्ने भन्नेमै अन्यौल छ । चुनाव सकिएको वर्ष दिनमा संविधान दिन्छौं भनेका दलहरुसँग अब ११ महिनामात्रै बाँकी छ ।  चुनाव सकिएको महिनादिनसम्म पनि नयाँ सरकार गठनको संकेत देखिएको छैन । यसमा दोस्रो दल एमालेको भूमिका सबैभन्दा बढी नकारात्मक देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्