किराँत याक्थुङ चुम्लुङ, कुवेतको परिचय तथा उद्देश्य


जय आले, कुवेत

Introduction of Kirant Yakthung Chumlung Kuwait_Page_1मुलुक, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, भेषभुषा, रहन-सहन र संस्कारलाई बचाउने तथा आफुमा समाहित बिबिध बिषयसंग सम्बन्धीत कृयाकलापलाई सन्चालन र सम्बर्धन गर्ने उद्देश्यका साथ एक गैर राजनैतीक संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेतको गत २०६८ साल फाल्गुण १२ गते १५ सदस्यीय तदर्थ समिति गठन भई त्यसको ९ महिना पश्चात २०६९ साल मंसिर १५ गतेका दिन जिलीब अल-शुवैख कुवेतको हाइ’डे’इन हलमा किराँत याक्थुङ चुम्लुङ केन्द्रिय समितिका अध्यक्ष श्री उत्तम सिंह थाङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम सम्मेलनले बिधिवत रुपमा स्थापना गरेको हो ।

रोजगारिको शिलशिलामा कुवेत नगरिमा आएर बिभिन्न सँघ-संस्था र कम्पनिमा कार्यरत सम्पूर्ण लिम्बु दाजुभाइ तथा दिदीबहिनिहरुको हक र हितलाई ध्यानमा राखेर पनि यो संस्थाको जन्म भएको हो । समय र परिस्थिती अनुसार यहाँ हाम्रो दुताबास र कुवेतमा रहेका कृयाशील संघ संस्थाहरु लगायत सबै जातजाती संग हातेमालो गर्दै जाने तथा लैजाने बिचार र लक्ष्य बोकेको यस गैर राजनैतीक संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेतको पहिचान भने बिलकुल अलग भएको यस संस्थाले जानकारी गराएको छ ।

किराँत याक्थुङ चुम्लुङ, कुवेतको ’boutमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Introduction of Kirant Yakthung Chumlung Kuwait

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )