Daily Archives: 17/12/2013

मानविय कार्यमा नेपाली राजदूतावास कुवेत


ईन्द्र भुसाल, कुवेत

embassy notice१७ डिसेम्बर २०१४ । ०३ जनवरी २०१३ मा नि:शुल्क स्वास्थ्य जाँच गर्न पाईने कुवेतस्थित नेपाली राजदूतावास कुवेतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘तमू समाज, कुवेत द्वारा ल्होछार कार्यक्रमको मिती परिवर्तन’


राजु गुरुङ,कुवेत
poster_1तमू समाज, कुवेतले यस बर्षको ल्होछार कार्यक्रमको मिती परिवर्तन गरी २७ डिसेम्बर २०१३ मा मनाउने भएको छ । गत हप्ता सम्पन्न तमू समाज, कुवेतको आकश्मिक बैठक द्वारा सो निर्णय गरेको हो । यस अघी समाजले जनवरी ३ तारिख २०१४ मा सो कार्यक्रम गर्ने जनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभा बैठकका लागि तयारी पूरा


नारायण न्यौपाने
constituent assembly may2_20131217120238काठमाडौ, पुस २ – व्यवस्थापिका–संसद् सचिवालयले संविधानसभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रुपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भुजेल समाज युएईको अध्यक्षमा घर्ति


101_3898प्रबासी भुजेल समाज सेवा समिति युएईको प्रथम अधिबेसन डिसेम्बर १३, २०१३ शुक्रवारका दिन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष डि.आर तमुको प्रमुख आथित्यमा युएईको बरदुबैमा सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्