मेरो धारा पँधेरीमा, बिष छर्छु भन्छ्यौ अरे!
रित्याउछु पापी बंशै, नाश गर्छु भन्छ्यौ अरे!!
माँया फाट्दा खुशी उता, मेरो भाग्मा दु:ख पर्यो!
मृत्युलाई कान फुकी, प्राण हर्छु भन्छ्यौ अरे!! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/12/2013
गजल
Posted in गित/गजल
छानबिन आयोगमै अड्कियो कुरो
काठमाडौं– एकीकृत माओवादीलगायत दलले ‘निर्वाचनमा धाँधली र त्यसको छानबिन’ गर्न स्वतन्त्र आयोग माग गरे पनि त्यसलाई संसदीय समितिमार्फत नै सम्बोधन गर्न सकिने नेपाली कांग्रेस र एमालेले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदीले हाउसमेडका लागि कानुन ल्याउँदै
होम कार्की
दोहा (कतार), मंसिर ३० – साउदी अरबले आफ्नो देशमा काम गर्ने घरेलु महिला कामदारलाई लक्षित गरी नयाँ नियम ल्याउने अन्तिम तयारी गरेको छ । साउदीको श्रम मन्त्रालयले साउदी नागरिक र घरेलु कामदारको अधिकार र कामलाई पूर्ण रूपमा लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको जनाएको छ । यो नियमलाई मन्त्रीहरूको काउन्सिलले जुलाई १५ मा पास गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
२६ अर्ब बैंकबाट व्यक्तिमा
रोशन अधिकारी
काठमाडौ, मंसिर ३० – निर्वाचन खर्च र रेमिट्यान्स प्रवाहमा भएको वृद्धिले जनताका हातमा ४ महिनामै २६ अर्ब रुपैयाँ थपिएको छ । यो सर्वसाधारणले आफूसँगै राखेको रकम हो । राष्ट्र बैंकका अनुसार गत असारमा बैंक वित्तीय संस्थाबाहिर १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको रकम रहेकामा कात्तिक मसान्तमा २ खर्ब २२ अर्ब पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र