Daily Archives: 05/12/2013

विश्वकपमा नेपालको युएईसँग पहिलो खेल


काठमाडौं– एकदिवसीय विश्वकप २०१५ छनोटअन्तर्गत अन्तिम चरणमा अर्को महिना न्युजिल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानाडा, स्कटल्यान्ड, हङकङ र युएईलाई प्रतिद्वन्द्वीमा पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बुधबार सार्वजनिक गरेको एकदिवसीय विश्वकप छनोट ‘ड्र’ को समूह ‘ए’ मा नेपालले परिचित प्रतिद्वन्द्वी पाउँदा अर्को समूहमा नेदरल्यान्डस, केन्या, पपुवा न्युगिनी, नामिबिया र युगान्डा परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले जनादेश लिनुपर्छ: एमाले


दुर्गा खनाल
UMl_20131205084827काठमाडौ, मंसिर २० – राष्ट्रपतिले पनि नयाँ जनादेशअनुसार म्यान्डेट लिनुपर्ने धारणालाई एमालेले औपचारिक रूपमै अघि सारेको छ ।  चुनावी परिणामपछि पहिलोपटक बुधबार सुरु स्थायी समिति बैठकमा लोकतान्त्रिक प्रक्रियाअनुरूप नयाँ म्यान्डेट लिएर जानुपर्ने बताए । व्यक्ति दोहोरिने वा नयाँ आउने प्रमुख विषय नभएको उल्लेख गर्दै बैठकमा नेताहरूले लोकतान्त्रिक मान्यतालाई अवमूल्यन गरेर जान नसकिने धारणा राखेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्